डाँडाफया स्वास्थ्य चौकीमा शतप्रतिशत संस्थागत सुत्केरी

सिमकोट – सिमकोट गाउँपालिका– ७ को डाँडाफया स्वास्थ्य चौकी शतप्रतिशत सुत्केरी संस्थागत रुपमा गराउन सफल भएको छ। स्वास्थ्य चौकीमा सुत्केरी गराएबापत सुविधा पाइने र गाउँमै उक्त सुविधा भएपछि संस्थागत सुत्केरी गराउने संख्या शतप्रतिशत पुगेको हो। उक्त स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी रमिता रोकाया बोहराले तीन वर्षयता स्वास्थ्य चौकी शतप्रतिशत संस्थागत सुत्केरी गराउन सफल भएको बताइन्। उनले राज्यबाट […]

सम्बन्धित सामग्री

‘प्रसूति प्रतिक्षा घर’ ले सुत्केरी हुन आउनेलाई सहज

जिल्लाका स्वास्थ्य चौकीमा ‘प्रसूति प्रतिक्षा घर’ को व्यवस्था गरिएपछि यहाँका सुत्केरी र गर्भवतीलाई यसबाट राहत मिलेको छ।...

‘प्रसूति प्रतिक्षा घर’ ले सुत्केरी हुन आउनेलाई सहज

जिल्लाका स्वास्थ्य चौकीमा ‘प्रसूति प्रतिक्षा घर’ को व्यवस्था गरिएपछि यहाँका सुत्केरी र गर्भवतीलाई यसबाट राहत मिलेको छ।...

पानी अभावमा सुत्केरी सेवा बन्द

बैतडी : पञ्चेश्वर गाउँपालिका १ स्थित पञ्चेश्वर स्वास्थ्य चौकीमा सुत्केरी सेवा बन्द गरिएको छ। २०५२ सालदेखि नियमित सुत्केरी सेवा दिँदै आएको स्वास्थ्य चौकीले सेवा बन्द भएको जनाएको हो। स्वास्थ्यचौकीमा पानीको अभाव रहेकोले सेवा सञ्चालन गर्न नसकिने अवस्था आएपछि सुत्केरी सेवा बन्द गरिएको स्वास्थ्यचौकीका इन्चार्ज सुरेश सार्कीले बताए। स्वास्थ्य चौकीमा आकाशे पानीको भरमा सेवा सञ्चालन भइरहेको र जम्मा गरेको पानी सकिएपछि सेवा बन्द गर्नुपरेको हो।  ‘आकाशे पानीको भरमा स्वास्थ्य सेवा सञ्च

हुम्लामा टर्च बालेरै प्रसूति सेवा

विशेषगरी स्वास्थ्य चौकीमा प्रसूति गराउन समस्या हुने गरेको जनाइएको छ। ‘टर्च’ बालेर सुत्केरी गराउनुपर्ने बाध्यता रहेको स्वास्थकर्मीको भनाइ छ।...

हुम्लामा टर्च बालेरै प्रसूति सेवा

विशेषगरी स्वास्थ्य चौकीमा प्रसूति गराउन समस्या हुने गरेको जनाइएको छ। ‘टर्च’ बालेर सुत्केरी गराउनुपर्ने बाध्यता रहेको स्वास्थकर्मीको भनाइ छ।...

साउनयता गाउँपालिकाका स्वास्थ्य चौकीमा सुत्केरी महिलाले पाए पोषण थैली (फोटो फिचर)

सिमकोट – गाउँपालिकाभरिका गर्भवती र सुत्केरीलाई पोषणयुक्त खानेकुरासहितको थैली हातहातमा उपहार दिइएको छ। सिमकोट गाउँपालिका सबै सुत्केरी र नवजात शिशुुको पोषणमा सुधार ल्याउन उक्त थैली उपहारस्वरुप प्रदान गरिएको हो। गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नर भण्डारीले विशेष कार्यक्रम नै तय गरेर साउनयता सुत्केरी भएकी महिलालाई उक्त उपहार प्रदान गरिएको बताए। गाउँपालिकाका चार वटा स्वास्थ्य चौकी र […]

पालिका भित्रका स्वास्थ्य चौकी : पशु र मान्छे एकैठाउँ राखेर उपचार

रौतहट : पछिल्लो समय रौतहटका विभिन्न स्वास्थ्य चौकीमा  औषधिको चरम अभाव भएको छ। जिल्लाको वृन्दावन नगरपालिका अन्तर्गत रहेको सबै जसो स्वास्थ्य चौकीमा औषधिको अभाव भएको स्वयं स्वास्थ्यकर्मीहरू नै बताउँछन्।नौ वटा वडा रहेका पालिका भित्रका स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर समेत नहँदा सुत्केरी गराउन निजी तथा छिमेकी पालिका चन्द्रपुरको भर पर्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दाहरूको गुनासो छ।  वृन्दावनको विश्रामपुर स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर रहे पनि त्यहाँ सेवा लिन सर्वसाधारण आउने गरेका छैनन्।स

दुुर्गमको प्रसूतिगृहमा सुरक्षित सुुत्केरी हुनेको संख्या बढ्यो

हुुम्ला – दुुर्गमको स्वास्थ्य चौकीमा स्थापना गरिएका प्रसूतिगृहमा सुत्केरी हुने महिलाको संख्या बढेको छ। सुरक्षित रूपमा सुत्केरी हुने र सेवा–सुविधा पनि पाउने भएपछि उक्त संख्या बढेको हो। सिमकोट गाउँपालिका–१ र २ का लागि ठेहे स्वास्थ्य चौकीका संयोजक दानबहादुर बोहराका अनुुसार चौकीमा स्थापना भएको प्रसूतिगृहमा साउनयता ३६ जनाको सुरक्षित रूपमा सुत्केरी हुने कार्य भएको छ। चार […]

दुर्गम गाउँमा सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्धार

दैलेख : जिल्लाको पश्चिममा पर्ने आठविस नगरपालिका–१ सातालाकी २६ वर्षीया सीता थापाको सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।स्थानीय स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि उनको सेनाको हेलिकप्टरबाट आज उद्धार गरिएको हो। राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी हुन नसकेकी थापाको थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए।दुई दिनदेखि सुत्केरी व्यथा लागेकी थापाको कम्मर मुनि बच्चा अड्केपछ

सुत्केरी भत्ता बल्ल एक वर्षपछि

सिमकोट – राज्यबाट प्रत्येक महिना पाउनुपर्ने गर्भजाँच र प्रसूतिगृहमा सुत्केरी भएका महिलाले पाउनुपर्ने सेवा–सुविधा ( भत्ता ) एक वर्षपछि पाएका छन् । गाउँपालिकामै उक्त सुविधाको रकम निकासा ढिलो आउने र त्यसमाथि गाउँपालिकाबाट स्वास्थ्य चौकीमा निकासा ढिलै जाने भएका कारण सुत्केरीले पाउने सुविधाको रकम लामो समयपछि पाएका हुन् । दक्षिणी क्षेत्रको चंखेली गाउँपालिका–५ मेल्छामी जुनेली सिंहले […]