वीरगंजमा जेठ २० गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय, यी गतिविधिमा लगाइयो रोक

वीरगंज : वीरगंजमा आगामी जेठ २० गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ। गत बैशाख १६ गतेदेखि पर्सा जिल्लामा लाग्दै आएको निषेधाज्ञालाई जेठ १३ पश्चात पुनः एक साता थप्दै २० गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र पर्साको बुधवार बसेको बैठकले निषेधाज्ञा अवधि एक साता लम्ब्याउन गरेको सिफारिश…

सम्बन्धित सामग्री

लुम्बिनीमा पर्यटकको बसाइँ लम्ब्याउने कार्यक्रम सञ्चालन हुनुपर्नेमा जोड

बेलहिया– लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि पर्यटकको बसाइँ अवधि लम्ब्याउने कार्यक्रम सञ्चालन हुनुपर्नेमा जोड दिइएको छ । लुम्बिनी राष्ट्रिय महोत्सव २०७९ को अवसरमा भैरहवामा आज आयोजित लुम्बिनीको पर्यटन प्रबर्द्धन विषयक अन्तरक्रिया कार्यक्रमका पर्यटकको बसाइँ अवधि लम्ब्याउने कार्यक्रम बनाएर सञ्चालन गर्न सकिए लुम्बिनीको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताइएको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको […]

संसदको कार्यकाल लम्ब्याउने कानुनी छिद्रको खोजीमा सरकार र सभामुख सापकोटा

काठमाडौँ – समानुपातिकतर्फको मनोनयन (बन्द सूची) निर्वाचन आयोगमा पेश गरेपछि पनि प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने कानुनी छिद्रको खोजीमा सत्ता पक्ष र सभामुख अग्नि सापकोटा लागिपरेका छन्। ऐन संशाधेनबाटै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल नयाँ संसदको पहिलो बैठक सुरु भएको दिनसम्म लम्ब्याउने प्रयास विफल भएपछि सभामुख र सत्ता पक्षीय दलहरु कम्तिमा प्रत्यक्षतर्फको मनोनयनको दिनसम्म भए पनि कार्यकाल लम्ब्याउने […]

संसद्को कार्यकाल लम्ब्याउने प्रपञ्चबाट सरकार पछि हट्यो

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने प्रावधानसहित संसदमा दर्ता भएको विधेयक अघि नबढ्ने भएको छ। विधेयकप्रति आलोचना बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमन्त्री गोविन्दप्रसाद शर्मालाई मनोनयनको अघिल्लो दिनभन्दा बढी कार्यकाल लम्ब्याउने गरी थालिएको कानुन संशोधन प्रक्रिया रोक्न निर्देशन दिएका छन्। प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार बिहान भएको छलफलमा प्रतिनिधिसभा र प्रदेशसभाको […]

संसद्को कार्यकाल लम्ब्याउने हर्कत नगर्न सरकारलाई एमालेको चेतावनी

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकाल लम्ब्याउने हर्कत नगर्न सरकारलाई चेतावनी दिएको छ। मंगलबार प्रतिनिधिसभा बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सरकारले प्रस्तुत गरेको केही नेपाल...

एमालेको चेतावनीः संसदको कार्यकाल लम्ब्याउने हर्कत नगर्नू

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथिको दफावार छलफलमा भाग लिँदै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने प्रयास नगर्न सरकारलाई सचेत गराएका छन्।...

संसदको आयु लम्ब्याउने निर्णयबाट सरकारपछि हट्यो

काठमाडौं । वर्तमान प्रतिनिधिसभा र प्रदेशसभाको अवधि नयाँ निर्वाचन पछिसम्म पनि लम्ब्याउने सरकारको तयारीको चौतर्फी आलोचना भएको छ । निर्वाचन आचारसंहिताको समेत ठाडै उल्लंघन हुने गरी सरकारले निर्वाचनपछि बन्ने सभाको पहिलो बैठकसम्म अवधि लम्ब्याउने गरी संसदमा विधेयक पेश गरेपछि चौतर्फी आलोचना भएको हो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले विधेयकप्रति आपत्ति जनाएको भने राप्रपाका एक मात्र […] The post संसदको आयु लम्ब्याउने निर्णयबाट सरकारपछि हट्यो appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

संसद्को कार्यकाल लम्ब्याउने गरी संसदमा दर्ता भएको विधेयक विवादमा

काठमाण्डाै - प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल लम्ब्याउने गरी सरकारले संसदमा दर्ता गरेको विधेयकमा विवाद बढ्दै गएको छ । चुनावपछि पनि कार्यकाल कायमै राखेर तलबभत्ताको नाममा राज्यकोष दोहन गर्न खोजेको भन्दै संविधानविद् र नागरिकस्तरबाट पनि आलोचना भइरहेको छ । हिजो प्रतिनिधि सभाको बैठकमा एमाले सांसदहरुले उम्मेदवारी मनोनयन दर्तापछि संसद्को कार्यकाल अन्त्य हुने प्रावधान राख्नुपर्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहनुभएका सांसद राजेन्द्र लिङ्देनले भने संसद्को आयु लम्ब्याउने कामलाई अनैतिक भन्दै सांसद पदब...

मेस्सीले बार्सिलाेनासँगकाे सम्झाैता लम्ब्याउने, तलब कटाैतीमा सहमत - स्राेत

काठमाण्डाै – अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीले स्पेनी क्लब बार्सिलोनासँग आफ्नो अनुबन्धन लम्ब्याउने तयारी गरेको एक रिपोर्टले दाबी गरेको छ । मेस्सीले सन् २०२६ सम्म बार्सिलोनासँगको अनुबन्धन लम्ब्याउने तयारी गरेको खेलकुदसम्बन्धी वेबसाइट गोलले जनाएको छ । यस्तै बार्सिलोनामा रहन मेस्सी महत्त्वपूर्ण पारिश्रमिक कटौतीका लागि सहमत भएको जनाइएको छ ।बार्सिलोनासँगको २० वर्षे यात्रा समाप्त गर्न इच्छा देखाएपछि स्वतन्त्र रहेका मेस्सीले पेरिस सेन्ट जर्मेइन र म्यानचेस्टर सिटी क्लबमा रुचि देखाएका थिए । ३४ वर्षीय मेस्सीको बार्सिलोनासँगको पछिल्लो अ...

दाङमा निषेधाज्ञा लम्ब्याउने तयारी

दाङ। दाङमा १ असारसम्मको निषेधाज्ञालाई लम्ब्याउने तयारी भएको छ। मंगलबार बस्ने डीसीसीएमसीको बैठकमा निषेधाज्ञाको मोडल कस्तो बनाउने विषयमा छलफल गरिने जिल्लाका सूचना अधिकारी चिरञ्जिवी रानाले जानकारी गराए। निषेधाज्ञा खुकुलो बनाई केही समयका लागि लम्ब्याउन विषेश पहल हुनसक्ने उनले बताए।