संसदको आयु लम्ब्याउने निर्णयबाट सरकारपछि हट्यो

काठमाडौं । वर्तमान प्रतिनिधिसभा र प्रदेशसभाको अवधि नयाँ निर्वाचन पछिसम्म पनि लम्ब्याउने सरकारको तयारीको चौतर्फी आलोचना भएको छ । निर्वाचन आचारसंहिताको समेत ठाडै उल्लंघन हुने गरी सरकारले निर्वाचनपछि बन्ने सभाको पहिलो बैठकसम्म अवधि लम्ब्याउने गरी संसदमा विधेयक पेश गरेपछि चौतर्फी आलोचना भएको हो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले विधेयकप्रति आपत्ति जनाएको भने राप्रपाका एक मात्र […] The post संसदको आयु लम्ब्याउने निर्णयबाट सरकारपछि हट्यो appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.