काठमाडौँ – समानुपातिकतर्फको मनोनयन (बन्द सूची) निर्वाचन आयोगमा पेश गरेपछि पनि प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने कानुनी छिद्रको खोजीमा सत्ता पक्ष र सभामुख अग्नि सापकोटा लागिपरेका छन्। ऐन संशाधेनबाटै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल नयाँ संसदको पहिलो बैठक सुरु भएको दिनसम्म लम्ब्याउने प्रयास विफल भएपछि सभामुख र सत्ता पक्षीय दलहरु कम्तिमा प्रत्यक्षतर्फको मनोनयनको दिनसम्म भए पनि कार्यकाल लम्ब्याउने […]