एमालेको चेतावनीः संसदको कार्यकाल लम्ब्याउने हर्कत नगर्नू

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथिको दफावार छलफलमा भाग लिँदै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने प्रयास नगर्न सरकारलाई सचेत गराएका छन्।...

सम्बन्धित सामग्री

संसदको कार्यकाल लम्ब्याउने कानुनी छिद्रको खोजीमा सरकार र सभामुख सापकोटा

काठमाडौँ – समानुपातिकतर्फको मनोनयन (बन्द सूची) निर्वाचन आयोगमा पेश गरेपछि पनि प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने कानुनी छिद्रको खोजीमा सत्ता पक्ष र सभामुख अग्नि सापकोटा लागिपरेका छन्। ऐन संशाधेनबाटै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल नयाँ संसदको पहिलो बैठक सुरु भएको दिनसम्म लम्ब्याउने प्रयास विफल भएपछि सभामुख र सत्ता पक्षीय दलहरु कम्तिमा प्रत्यक्षतर्फको मनोनयनको दिनसम्म भए पनि कार्यकाल लम्ब्याउने […]

संसदको कार्यकाल लम्ब्याउने प्रस्तावबाट पछि हट्यो सरकार

काठमाडौं । नयाँ निर्वाचित संसदको बैठक नबस्दासम्म प्रतिनिधिसभाको कार्यकाल कायम राख्ने प्रस्तावबाट सरकार पछि हटेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा कानूनमन्त्री गोविन्द बन्दीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेको दफा १३, १४ र १५ लाई हटाउने संशोधन स्वीकार गर्नुभएको थियो । दफा १४ मा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ संशोधन गरी प्रतिनिधिसभाको कार्यकाल […]

मनोनयनकै मितिबाटै संसदको कार्यकाल सकिने व्यवस्था गर्नुपर्छ : गगन थापा

काठमाडौं : सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उम्मेदवार मनोनयन भएको मितिबाटै संसदको कार्यकाल सकिने गरी कानुनी व्यवस्था गर्न उपयुक्त हुने बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथिको दफावार छलफलमा भाग लिँदै महामन्त्री थापाले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने भन्दा पनि सो निर्वाचनका लागि उम्मेदवार मनोनयन गरेपछि सांसद पद नरहने गरी आवश्यक व्यवस्था गर्न उपयुक्त हुने धारणा राखेका हुन्। उनले पछिल्ला केही समययता आएर

संसदको कार्यकाल लम्ब्याउने प्रस्तावको च्याप्टर क्लोज

२१ भदौ, काठमाडौं । नयाँ निर्वाचित संसदको बैठक नबस्दासम्म प्रतिनिधिसभाको कार्यकाल कायम राख्ने प्रस्तावबाट सरकार पछि हटेको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा कानुनमन्त्री गोविन्द बन्दीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेको दफा १३, १४ र १५ लाई हटाउने संशोधन स्वीकार गरेका हुन् । दफा १४ मा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ संशोधन […]

मनोनयन भएको मितिबाटै संसद्को कार्यकाल सकिने व्यवस्था गरौँ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले उम्मेदवार मनोनयन भएको मितिबाटै संसद्को कार्यकाल सकिने गरी कानुनी व्यवस्था गर्न उपयुक्त हुने बताएका छन्। मंगलवार प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथिको दफावार छलफलमा भाग लिँदै महामन्त्री थापाले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने भन्दा पनि सो निर्वाचनका लागि…

संसदको कार्यकाल नथप्न एमालेको चेतावनी

काठमाडौँ – आफ्नै कार्यकाल बारे संसदमा बहस भएको छ। कार्यकाल सकिन लागेका बेला कहिलेसम्म अवधि कायम राख्ने भन्ने विषयमा छलफल भएको हो। प्रमुख प्रतिपक्षी दल एमालेले चुनावपछि पनि संसदको कार्यकाल थप्ने विधेयक फिर्ता लिन माग गरेको छ। विधेयकमाथि छलफलमा भाग लिँदै एमालेका सांसदहरुले मनोनयन गरेपछि पनि संसदको कार्यकाल लम्ब्याउने कुरा स्वीकार्य नहुने बताएका हुन्। एमालेका […]

संसदको कार्यकाल लम्ब्याउनेबारे संसदमा छलफल गरेर निर्णय हुन्छ : मन्त्री कार्की

सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदको कार्यकालको विषयमा संसदमा छलफल चलिरहेको बताएका छन् । संसदको कार्यकाल लम्ब्याउने भन्ने चर्चा चलिरहेको बेलामा उनले सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन कार्यदलको बैठकपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा यस्तो बताएका हुन् ।  मन्त्री कार्कीले संसदको कार्यकाल चलाउने विषयमा संसदीय प्रक्रियाअनुसार संशोधनहरु परेको उल्लेख गर्दै संसदको कार्यकाल संसदको सम्पती भएकोले संसदमा नै छलफल गरेर निर्णयमा पुग्ने बत

संसदको कार्यकालबारे संसदमै छलफल गरेर टुंगोमा पुग्छौँः सञ्चारमन्त्री कार्की

काठमाडौँ – सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदको कार्यकालको विषयमा संसदमा छलफल चलिरहेको बताएका छन्। संसदको कार्यकाल लम्ब्याउने भन्ने चर्चा चलिरहेको बेलामा उनले सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन कार्यदलको बैठकपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा यस्तो बताएका हुन्। मन्त्री कार्कीले संसदको कार्यकाल चलाउने विषयमा संसदीय प्रक्रियाअनुसार संशोधनहरु परेको उल्लेख गर्दै संसदको कार्यकाल संसदको सम्पत्ति […]