काठमाडौं : जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले निर्वाचनको मुद्दालाई दलीय स्वार्थबाट हेर्न नहुने बताएका छन्। पूर्व प्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले दलहरुबीच निर्वाचनबारे रस्साकस्सी चलिरहेको बेला सामाजिक सञ्जालमा यस्तो भनाई राखेका हुन्।
शनिवार आफ्नो ट्वीटरमा बाबुरामाले तीनै तहको निर्वाचनको कार्यकाल यही वर्ष सकिन लागेको उल्लेख गर्दै ५…