कैदी फरार प्रकरण : प्रहरीकै मिलोमतोमा भगाएको पुष्टि

घोराही कारागारमा जन्मकैद सजाय भोगिरहेका कैदी फरार भएको घटनामा प्रहरीकै संलग्नता रहेको अनुसन्धानका क्रममा खुलेको छ ।

सम्बन्धित सामग्री

अस्पतालबाट कैदी फरार प्रकरण : छानबिन समिति गठन, कार्यालय प्रमुख हटाइए

उपचारका क्रममा अस्पतालबाट फरार भएका कैदी बन्दीका बारेमा छानबिन गर्न प्रहरीले समिति गठन गरेको छ ।  काठमाडौं उपत्यका प्रहरी कार्यालयले एक सूचना जारी गर्दै आज उपचारका क्रममा टिचिङ अस्पतालबाट फरार भएका  रामेछाप पिल्पुङ्ग गापा २ का भोला बुढाथोकी फरार भएकोबारे छानबिन गर्न समिति गठन गरिएको हो । प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन भएको विज्ञप्तिमा जनाइएको छ ।  कैदी फरार भएपछि नेपाल प्रहरी अनाश्रित गुल्म नख्खुको कार्यालय प्रमुखलाई जिम्मेवारीमा

दाङबाट कैदी फरार प्रकरण– एकअर्कालाई दोष लगाएर उम्किन खोज्दै विभाग र प्रहरी

दाङको कारागारबाट भागेका कैदी यमराज परियारको विषयमा प्रहरी र कारागार व्यवस्थापन विभाग एकअर्कालाई दोष लगाएर उम्कने प्रयासमा लागेका छन् । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका दाङ राजापुर गाउँपालिका– ३ का २९ वर्षीय यमराज पुस ९ गते जिल्ला कारागार घोराहीबाट भागेका थिए ।  उनलाई भारतीय प्रहरीको सहयोगमा एक महिनापछि माघ १० गते पक्राउ गरिएको थियो । कारागार व्यवस्थापन विभागले संवेदनशील ठाउँमा सुरक्षाको जिम्मा प्रहरीको भएको भन्दै उनी फरार हुनुको दोष प्रहरीलाई दिएको छ ।  कारागार व्यवस्थापन वि...

कैदी फरार प्रकरण : हाजिरी जमानतमा छुटे जेलर

दाङको घोराही कारागारका जेलर युवराज परियार हाजिरी जमानतमा छुटेका छन् । दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जेलर परियार अदालतको आदेशपछि रिहा भएको जानकारी दिए।  पक्राउ परेका तीन प्रहरीसहित अन्य ६ जना भने थुनामै रहेका छन्। प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भने, ‘अदालतले खोजेको बेला उपस्थित हुने गरी हाजिरी जमानतमा छोड्न आदेश दिएको हो ।’ घोराही कारागारको समेत जिम्मेवारी प्रदान गरिएका तुलसीपुर कारागारका जेलर अमर वलीले घटनाको अझै अनुसन्धान भइरहेको बताए ।फरार नाइके यम

कैदी फरार प्रकरण : भागेका कैदीसहित सातजनाविरुद्ध मुद्दा दायर

दाङको घोराही कारागारका कैदी यमराज परियारलाई भगाएको भन्दै सातजनाविरुद्ध मुद्दा दायर गरिएको छ। भागेका  कैदी परियारसहित तत्कालिन जेलर युवराज परियार, कारागारका सुरक्षा प्रमुख प्रहरी सहायक निरिक्षक रुद्र सेन ठकुरी,  प्रहरी...

कैदी फरार प्रकरण: पक्राउ परेका जेलर छुटे

आफू बिरामी भएको बहाना गर्दै कारागारबाट बाहिर निस्केका कैदी नाइके यमराज गत ८ गते फरार भएका थिए। उनी अहिले पनि फरार छन् ।...

कैदी फरार प्रकरण जेलरसहित सात जना पक्राउ

काठमाडौं । दाङको घोराही कारागारका नाइके यमराज परियार फरार प्रकरणमा कारागारका जेलरसहित सात जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जेलर युवराज परियार, कारागारका असई रुद्रसिंह ठकुरी, एक प्रहरी हवल्दार, प्रहरी जवान धनबहादुर चौधरी, घोराही उप महानगरपालिकाका विपाशा चौधरी, तुलसीपुर उपमहानगरपालिका समी चौधरी, घोराही होटल प्याराडाइजका सौजन्य खनाल समेत गरी सात जना रहेका छन् । […]

कैदी फरार प्रकरण : जेलरसहित सात जना पक्राउ

दाङ– कारागारका नाइके यामराज परियार फरार प्रकरणमा दाङको घोराही कारागारका जेलरसहित सात जना पक्राउ परेका छन् । सोमबारसम्ममा दाङ प्रहरीले कैदी भगाउने कार्यमा संलग्न भएको आरोपमा कारागार प्रमुखसहित सात जना पक्राउ परेको जनाएको छ । सोमबार घोराही कारागारका प्रमुख युवराज परियार, कारागारका असई रुद्रबहादुर सेन, प्रहरी हवल्दार गणेशकुमार थारुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । […]

कैदी फरार प्रकरण : घोराही कारागारका जेलरसहित सातजना पक्राउ

दाङको घोराही कारगारबाट कैदीलाई भगाउन सहयोग गरेको भन्दै कारागारका जेलर युवाराज परियारसहित  तीनजना प्रहरीलाई पक्राउ गरिएको छ। प्रहरी स्रोतका अनुसार कारागारका  कैदी नाइके  समेत  रहेका यमराज परियारलाई भगाउन उनीहरुको संलग्नता रहेको...

कैदी फरार प्रकरण : जेलर ३ प्रहरीसहित ७ जना पक्राउ

कैदी फरार भएको विषयलाई लिएर दाङको घोराही कारागारका जेलर युवराज परियार र तीन जना प्रहरीसहित सात जना पक्राउ परेका छन् । जिल्ला अदालत दाङले सोमबार पक्राउ अनुमति जारी गरेपछि जेलर परियारसहित सात जनालाई बेलुकी पक्राउ गरिएको कारागार प्रशासनले जानकारी दिएको छ । कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय पाएका यमराज परियारलाई मिलोमतोमा फरार गराएको आशंकामा अनुसन्धान गर्नुपर्ने भएपछि जेलर परियार, प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेन ठकुरी, प्रहरी हवल्दार गणेशकुमार थारु, प्रहरी जवान धनबहादुर चौधरी, दुई महिला र एक होटल सञ्चालकविर...

प्रहरीकै बाइक लिएर कैदी फरार प्रकरण :  जेलर र सुरक्षा प्रमुख तानिए

दाङको घोराही कारागारबाट कैदी भागेपछि कारागारका प्रमुख (जेलर) र सुरक्षार्थ खटाएका सबै प्रहरी जिल्ला तानिएका छन् । कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका यामराज परियारलाई उपचारका लागि भन्दै त्यहाँबाट निकालिएको र मिलेमतोमा भगाएको प्रहरीको निष्कर्ष पछि कारागार प्रमुख र सुरक्षा प्रमुख तानिएका हुन् ।  कारागारका जेलर युवराज परियारलाई जिल्ला प्रशासन कार्यालयमा र सुरक्षा प्रमुख, प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेनठकुरीसहित सबै प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा तानिएको दाङ प्रहरीले जना