प्रहरीकै बाइक लिएर कैदी फरार प्रकरण :  जेलर र सुरक्षा प्रमुख तानिए

दाङको घोराही कारागारबाट कैदी भागेपछि कारागारका प्रमुख (जेलर) र सुरक्षार्थ खटाएका सबै प्रहरी जिल्ला तानिएका छन् । कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका यामराज परियारलाई उपचारका लागि भन्दै त्यहाँबाट निकालिएको र मिलेमतोमा भगाएको प्रहरीको निष्कर्ष पछि कारागार प्रमुख र सुरक्षा प्रमुख तानिएका हुन् ।  कारागारका जेलर युवराज परियारलाई जिल्ला प्रशासन कार्यालयमा र सुरक्षा प्रमुख, प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेनठकुरीसहित सबै प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा तानिएको दाङ प्रहरीले जना

सम्बन्धित सामग्री

कैदी फरार प्रकरण : भागेका कैदीसहित सातजनाविरुद्ध मुद्दा दायर

दाङको घोराही कारागारका कैदी यमराज परियारलाई भगाएको भन्दै सातजनाविरुद्ध मुद्दा दायर गरिएको छ। भागेका  कैदी परियारसहित तत्कालिन जेलर युवराज परियार, कारागारका सुरक्षा प्रमुख प्रहरी सहायक निरिक्षक रुद्र सेन ठकुरी,  प्रहरी...

कैदी फरार प्रकरण- जेलर र सुरक्षा प्रमुखसहित सबै प्रहरी अनुसन्धानमा तानिए

घोराही। प्रहरीकै मोटरसाइकल लिएर कैदी भागेपछि घोराही कारागारका जेलर र नेपाल प्रहरीले सुरक्षार्थ खटाएका सबै प्रहरी अनुसन्धानमा तानिएका छन् । कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका यामराज परियारलाई उपचारका लागि भन्दै त्यहाँबाट निकालिएको र मिलेमतोमा भगाएको प्रहरीको निष्कर्ष छ । कारागारका जेलर युवराज परियारलाई जिल्ला प्रशासन कार्यालयमा र सुरक्षा प्रमुख, प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेनठकुरीसहित […]