कैदी फरार प्रकरण : भागेका कैदीसहित सातजनाविरुद्ध मुद्दा दायर
दाङको घोराही कारागारका कैदी यमराज परियारलाई भगाएको भन्दै सातजनाविरुद्ध मुद्दा दायर गरिएको छ। भागेका कैदी परियारसहित तत्कालिन जेलर युवराज परियार, कारागारका सुरक्षा प्रमुख प्रहरी सहायक निरिक्षक रुद्र सेन ठकुरी, प्रहरी...