काठमाडौं । सांस्कृतिक संस्थानले विद्यालय शिक्षालाई सहयोग गर्न नाटक शुरु गर्ने भएको छ । संस्थानका महाप्रबन्धक अशोककुमार राईले बिभिन्न पाठ्यक्रममा भएका कृतिहरुमा माथि नाटक मंचन गरेर देखाइने बताए । अध्ययन अध्यापनमा हप्तादिन लाग्ने एक चिहान उपन्यास नाटक २ घण्टामा हेरेर बुझ्न सकिने उनले बताए । नाटक हेरेका विद्यार्थीहरुको मन मस्तिष्कमा पनि चाँडो यसको छाप बस्ने […]