नाटक 'बाह्रा' कौशीमा जारी

काठमाडौं : टेकुस्थित कौशी थिएटरमा 'बाह्रा' नाटक मञ्चन जारी छ। मृगशिरा वर्ल्ड स्कुल (दीप हाइ स्कुल) को प्रस्तुति रहेको नाटक ‘बाह्रा’ शुक्रवारबाट मञ्चन शुरु भएको हो। नाटक प्रत्येक दिन प्रत्येक दिन ११ बजे र १ बजे मञ्चन हुने निर्देशक पुष्पराज अवस्थीले बताए। बाह्रा नेपाली परम्परामा भएको गुफा राख्ने संस्कृतिको कथावस्तु…

सम्बन्धित सामग्री

नयाँ अनुहार तर नाटक पुरानै जारी रहदा फोहर व्यवस्थापनमा असफलता

काठमाडौं, चैत ३० । नयाँ अनुहार आइरहेका छन्, तर नाटक पुरानै चलिरहेको छ। राहत इन्दोरीको सायरी जस्तै बनेको छ, नेपालको अहिलेको अवस्था। सबैलाई मिलाएर अगाडि बढ्ने आशाका साथ हेरिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह पनि अन्य दलका नेताजस्तै एकल निर्णयका साथ अगाडि बढ्न थालेपछि समस्याको चाङ झनै बढेको छ। मेयरको निर्देशनसँग आइतबारबाट उठ्न छाडेको सिंहदरबारको […]

मिटरब्याज पीडितको सङ्घर्षमा शिल्पी थिएटरको सडक नाटक (फोटो फिचर)

काठमाडौं– मिटरब्याज पीडितहरूले बुधबार पनि आफ्नो संघर्ष जारी राखेका छन् । नयाँबानेश्वरमा उनीहरूले प्रदर्शन गरेका छन् ।  संसद् भवनतर्फ जान खोज्दा केहीबेर अवस्था तनावग्रस्त बनेको थियो । आफूहरूमाथि प्रहरीले बल प्रयोग गरेर र केही घाइते भएका पीडितहरूले बताएका छन् ।  बानेश्वरमा भएको मिटरब्याज पीडितको प्रदर्शनमा शिल्पी थिएटरका कलाकारहरूले सडक नाटक प्रस्तुत गरेका थिए । उनीहरूले […]

नाटक महोत्सवमा मेसिन मानिसको पीडा

काठमाडौं । राजधानीको थापागाउँस्थित मण्डला थिएटरमा एक सातादेखि नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ जारी छ । यो महोत्सवमा दैनिकजसो नाटक मञ्चन भइरहेको छ । महोत्सवमा बिहीबार इटालीको नाटक ‘मेड इन इल्भा’ मञ्चन भयो । यो नाटकले प्रतिकूल उत्पादन प्रणालीभित्र कैद एक मजदुरको कथा प्रस्तुत गरेको थियो । ‘सामाजिक रूपान्तरणका लागि रंगमञ्च ः विविधताको उत्सव’ भन्ने […] The post नाटक महोत्सवमा मेसिन मानिसको पीडा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नाट्य कृति बन्यो उपन्यास ‘पल्पसा क्याफे’, महोत्सवमा आज इटालीको नाटक

काठमाडौं । लेखक नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ नाट्य कृतिका रूपमा प्रकाशन भएको छ । सन् २००५ मा प्रकाशित उपन्यास ‘पल्पसा क्याफे’को नाट्य रुपान्तरण काठमाडौं थापागाउँस्थित मण्डला थिएटरमा जारी अन्तर्राष्ट्रिय नाटक महोत्सवको क्रममा सार्वजनिक गरिएको हो । लेखक वाग्लेको मदन पुरस्कार प्राप्त उक्त पुस्तकको नाट्य रूपान्तरण लेखक सुरज सुवेदीले गरेका हुन् । नाट्य रूपान्तरको अनुभव सुनाउँदै […]

नाटक निर्देशनमा कमब्याक गर्दै दयाहाङ राई, ‘कुभिण्डोको कथा’ निर्देशन गर्ने

काठमाडौं । अभिनेता दयाहाङ राई नाटक लामो समयपछि नाटक निर्देशनमा पुनरागमन गर्दैछन् । मण्डला नाटक समूहले विज्ञप्ति जारी गर्दै दयाहाङले ‘कुभिण्डोको कथा’ नाटक निर्देशन गर्न लागेको जानकारी दिएको छ । पाँच महिने नाटक लेखन परियोजना २०२२ बाट छनोट भएको उक्त नाटक सुदूरपश्चिम प्रदेशका नाटककार प्रनिश मगरद्वारा लिखित लोककथामा आधारित छ । यो नाटकलाई मंसिर ९ […]

विराटनगरमा जारी विद्यालय नाटक महोत्सवमा प्रत्यागमन मञ्चन

विराटनगर : विराटनगरमा जारी विद्यालय नाटक महोत्सवको चौथो दिन प्रत्यागमन मञ्चन भएको छ। हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा विराटनगरको बुढानिलकण्ठ से. ई. बो. स्कुलले पाठ्यक्रममा समावेश नाटक मञ्चन गरेको हो। गुरुप्रसाद मैनालीको कथालाई  विद्यालयकी शिक्षक अस्मिना भट्ट कर्णले नाट्य रुपान्तरण र निर्देशन गरेकी हुन्। पारिवारिक पृष्ठभूमिको उक्त नाटकले नेपाली समाजका वास्तविकतालाई जीवन्त र प्रभावकारी ढंगले उद्घाटन गरेको थियो।नाटकमा प्रविण मोते, अभिषा आचार्य, सर्वश्री भट्टराई, समर्पण खनाल, युनि

चार करोडको लागतमा आधुनिक स्वरुपमा मन्डला

काठमाडौं । नेपालमा पछिल्लो समय थिएटरमा थएर नाटक हेर्ने क्रम बढेको थियो । तर दुई वर्ष अघिबाट जारी कोरोना महामारीले नाटक घरमा पुगेर नाटक हेर्ने संस्कृतिलाई असर पार्दै आएको छ । यसै क्रममा लामो समयदेखि काठमाडौंका नाटकघरहरु बन्द छन् । यता काठमाडौंका अनामगरमा रहेको नाटक घर ‘मन्डला थिएटर’ भत्काईएको छ । केही महिना अघि अनामगनरबाट […] The post चार करोडको लागतमा आधुनिक स्वरुपमा मन्डला appeared first on राजधानी राष्ट्रिय दैनिक.

सकियो शिल्पीको नाटक ‘ढकियामे नागरिकता’

नागरिकताबिहीनको समस्याको कथामा तयार नाटक ‘ढकियामे नागरिकता’ को मञ्चन सकिएको छ । बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा १ गतेदेखि जारी नाटक सोमबारबाट सकिएको हो । नाटकको अन्तिम शो सोमबार ४ः ३० मा रहेको थियो ।नाटककी लेखक तथा निर्देशक सरिता साह हुन् । राज्यले नागरिकता जस्तो संवेदनशील विषयलाई नजरअन्दाज गर्दा लाखौं नागरिकहरु अनागरिक हुनु परेको कथा नाटककले मार्मिक ढङ्गबाट प्रस्तुत गरेको थियो ।कलाकारहरु सरिता साह (महोत्तरी), अनिल कुर्मी (नवलपरासी), सुजिता साह (महोत्तरी), राज शर्मा पंगेनी (नवलपरासी)

११ दिने नाटक लेखन कार्यशाला सम्पन्न

पोखरामा जारी नाटक लेखन कार्यशाला सम्पन्न भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको संयुक्त रूपमा आयोजित कार्यशालामा देशभरबाट छानिएका ८ जनाको सहभागिता थियो ।  कार्यशाला गन्धर्व नाटकघरमा सञ्चालन...

गण्डकीमा १० दिने नाटक निर्देशन कार्यशाला

गण्डकी प्रदेशका नाट्यकर्मीका लागि प्रदेश राजधानी पोखरामा प्रदेशस्तरीय नाटक निर्देशन कार्यशाला सुरु भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजना र पोखरा थिएटरको सहकार्यमा पोखरा थिएटरको गन्धर्व नाटकघरमा जारी कार्यशाला १५ कात्तिकसम्म...