अनधिकृत संरचना हटाउने काठमाडौँ महानगरको अभियान जारी, महानगर टोली पुग्यो वसन्तपुर प्लाजामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको टोली बेसमेन्ट खाली गराउन वसन्तपुर प्लाजामा पुगेको छ । अनधिकृत रूपमा संरचना बनाएर भाडामा लगाएको सूचनाका आधारमा महानगरको टोली वसन्तपुर प्लाजा पुगेको हो । महानगरको टोलीले बिहानैदेखि मखन र वसन्तपुर क्षेत्रमा बेसमन्ट खाली गर्न अभियान चलाइरहेको छ । सुरज, अर्केड, चन्द्र प्लाजा, चन्दा चकोरी र मखन प्लाजाको बेबसमेन्ट खाली गराउन थालिएको […]

सम्बन्धित सामग्री

कोसी अस्पतालका अनधिकृत संरचना हटाउँदै महानगर

मोरङ – विराटनगर महानगरपालिकाले कोसी अस्पताल अगाडि निर्माण गरिएका अनधिकृत संरचना हटाउन थालेको छ । नक्सा पास नगरि निर्माण गरिएका अनधिकृत संरचना हटाउने अभियान महानगरपालिकाले सुरु गरेको हो ।  नक्सा पास गर्न आउन पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको निर्देशनमा महानगर प्रहरीले डोजर लगाएर अनधिकृत संरचना हटाउन थालेको हो । कोसी अस्पतालले शटरको नक्सा पास गरेको छैन । साथै महानगरलाई बहाल करसमेत अस्पतालले बुझाएको छैन । विराटनगरलाई यथास्थितिमा राख्न  योज...

कोसी अस्पतालका अनधिकृत संरचना महानगरले हटाउँदै

काठमाडाैं । विराटनगर महानगरपालिकाले कोसी अस्पताल अगाडि निर्माण गरिएका अनधिकृत संरचना हटाउन थालेको छ । नक्सा पास नगरी निर्माण गरिएका अनधिकृत संरचना हटाउने अभियान महानगरपालिकाले सुरु गरेको हो । नक्सा पास गर्न आउन पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि विराटनगर महानगरापलिका प्रमुख नागेश कोइरालाको निर्देशनमा महानगर प्रहरीले डोजर लगाएर अनधिकृत संरचना हटाउन थालेको हो । […]

अनधिकृत संरचना हटाउने अभियानलाई निरन्तरता दिंदै महानगर

२५ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना र नक्सा विपरीत प्रयोजन भएको बेसमेन्ट हटाउने अभियानलाई निरन्तरता दिएको छ । महानगरले मंगलबार पशुपति क्षेत्रमा अनधिकृत र मापदण्ड विपरीतको संरचना हटाएको छ । काठमाडौं–९ स्थित सञ्चारमार्गमा रहेको ७ वटा कवाडी व्यवसाय बन्द गराएको महानगर प्रहरीले जनाएको छ । नगर प्रहरी निरीक्षक किशोर भटट्राईले विनादर्ता नै सञ्चालनमा […]

कलसेन्टरमा फोन गर्नेको सुझाव : अनधिकृत संरचना हटाउने अभियानलाई तीव्रता देऊ

२ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले ५ भदौदेखि अनधिकृत संरचना हटाउँदै आएको छ । यो अभियानलाई महानगरले अहिले पनि जारी नै राखेको छ । नगरवासीको गुनासो सुन्न महानगरले सञ्चालन गरेको कल सेन्टरमा अधिकांश व्यक्तिहरुले महानगर क्षेत्रमा सञ्चालित अनधिकृत संरचना र फुटपाथ हटाउने अभियानलाई तीव्रता दिन सुझाव दिने गरेको पाइएको छ । अनधिकृत संरचना हटाउनु पर्ने […]

मध्यपुर थिमि नगरपालिकाले अनधिकृत संरचना हटाउने

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले पनि अनधिकृत संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ । नगरपालिका क्षेत्रभित्र अरनिको राजमार्ग, त्यसका सहायक मार्गहरू र नगरका अन्य भित्री सडकहरूमा समेत मापदण्ड विपरित सार्वजनिक बाटो, जग्गा अतिक्रमण गरिएकाले आवागमनमा बाधा पुगेको भन्दै नगरपालिकाले सूचना जारी गरेको हो । सडक तथा सार्वजनिक स्थलमा राखिएका निर्माण सामग्रीलगायत अन्य […]

न्युरोड क्षेत्रका अनधिकृत संरचना खाली गराउँदै महानगर (तस्वीरहरू)

काठमाडौं : महानगर क्षेत्रभित्रका अनधिकृत संरचना हटाउने अभियानमा जुटेको महानगरको आज न्युरोड क्षेत्र पुगेको छ। महानगरको सुरक्षा टोलीले आज न्युरोडको सुरज अर्केडका अनधिकृत संरचना भत्काउन र खाली गराइरहेको छ।त्यहाँका अनधिकृत संरचना हटाउन आवश्यक दुईवटा डोजरसमेत महानगरले तयारी अवस्थामा राखेको बताइएको छ। अहिले भने महानगरको सुरक्षा टोलीले खाली गर्न भनेको छ।पछिल्लो साता काठमाडौं महानगरले अनधिकृत संरचना हटाउने अभियानलाई तीव्रता दिएको छ।केही तस्वीर झलक :

न्युरोडको सुरज आर्केडमा निर्माण गरिएका अनधिकृत संरचना हटाउँदै काठमाण्डौ महानगर

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाको अनधिकृत संरचना हटाउने अभियान अन्तर्गत आज  न्युरोडको सुरज आर्केडमा निर्माण गरिएका अनधिकृत संरचना हटाउने भएको छ । महानगरपालिकाको टोली जाने खबर पाएपछि पसल बन्द गरेर त्यहाँबाट केही व्यापारीहरु निस्किएका छन् भने केहीले सामान प्याक गर्न थालेका छन् ।  आर्केडले पार्किङ गर्ने भनिएका ठाउँमा अन्य सामान राखेको छ । ती सामग्री हटाउने र पार्किङका लागि खाली गर्ने तयारीमा रहेको महानगरपालिकाले जनाएको छ । सुरज आर्केडको बेसमेन्ट खाली गर्न पुगेको टोलीले त्यहाँ रहेका अरु तीन वटा भवनहर...

अनधिकृत संरचना हटाउने महानगरको अभियानमा मेरो समर्थन छ : उपमेयर डङ्गाेल

काठमाण्डौ  - काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना हटाउने अभियानमा आफ्नो समर्थन रहेको बताउनु भएको छ। आज सामाजिक सञ्जामार्फत डङ्गोलले काठमाण्डाै महानगरको अभियानमा  आफ्नो साथ, सहयोग र समर्थन रहेको बताउनु भएको हो । उहाँले काठमाण्डौ महानगरलाई स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने आफ्नो एजेण्डाप्रति सजग र सचेत रहेको पनि स्मरण गराउनु भएको छ ।  उहाँले लेख्नुभएकाे छ ‘सार्वजनिक वा सरकारी जग्गा...

अनधिकृत संरचना हटाउने अभियानमा मेरो सहयोग छ : उपमेयर डंगोल

काठमाडौं, १२ भदौ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरले चलाएको सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना हटाउने अभियानमा आफ्नो समर्थन रहेको प्रतिक्रिया दिएकी छिन् । महानगरको उक्त अभियानमा उपमेयर डंगोल चुप बसेको प्रश्न उठ्न थालेपछि कानुन कार्यान्वय गर्ने सबै कार्यमा आफ्नो साथ, सहयोग र समर्थन रहेको स्पष्ट पारेकी हुन् । […]

अनधिकृत संरचना हटाउने अभियानमा मेरो साथ छ : उपमेयर डंगोल

१२ भदौ, काठमाडौं । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौं महानगरपालिकाले पछिल्लो समय चलाएको सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना हटाउने अभियान सकारात्मक रहेको बताएकी छिन् । उनले सामाजिक सञ्जालमा एक अपील सार्वजनिक गर्दै यो अभियानमा आफ्नो साथ, सहयोग र समर्थन रहेको बताएकी छिन् । ‘सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी […]