२ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले ५ भदौदेखि अनधिकृत संरचना हटाउँदै आएको छ । यो अभियानलाई महानगरले अहिले पनि जारी नै राखेको छ । नगरवासीको गुनासो सुन्न महानगरले सञ्चालन गरेको कल सेन्टरमा अधिकांश व्यक्तिहरुले महानगर क्षेत्रमा सञ्चालित अनधिकृत संरचना र फुटपाथ हटाउने अभियानलाई तीव्रता दिन सुझाव दिने गरेको पाइएको छ । अनधिकृत संरचना हटाउनु पर्ने […]