मध्यपुर थिमि नगरपालिकाले अनधिकृत संरचना हटाउने

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले पनि अनधिकृत संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ । नगरपालिका क्षेत्रभित्र अरनिको राजमार्ग, त्यसका सहायक मार्गहरू र नगरका अन्य भित्री सडकहरूमा समेत मापदण्ड विपरित सार्वजनिक बाटो, जग्गा अतिक्रमण गरिएकाले आवागमनमा बाधा पुगेको भन्दै नगरपालिकाले सूचना जारी गरेको हो । सडक तथा सार्वजनिक स्थलमा राखिएका निर्माण सामग्रीलगायत अन्य […]