सोलुखुम्बु । सोलुखुम्बुका लेकाली भेगका बारीमा भालुले मकै खाएर कृषकलाई हैरान बनाएको छ । बारीभरी साना साना छाप्रा र त्यसमा टिन झुण्ड्याएर वर्षभरी खाने खेती जोगाउनु कृषकको बाध्यता बनेको छ । मकैको घोगा लाग्न थाले लगत्तै सोलुखुम्बुका हिमाली गाउँहरुमा भालुले मकै खान थालेपछि कृषकहरु राताभर बारीमा टिन बजाएर जागै बस्न थालेका छन् । रातभरी बारीमै […]