बाँदर आतंकले हैरान किसान, कुरुवा बस्दै बित्छ दिन

सयौँको संख्यामा रहेको बाँदरले बारीमा रहेको मकै एकैछिनमा नष्ट गर्ने हुँदा एक जना कुरुवा अनिर्वाय राख्नुपर्ने बाध्यता रहेको ढोरपाटन नगरपालिकाका किसान कृष्णबहादुर विकले बताए ।

सम्बन्धित सामग्री

बाँदर आतंकले हैरान बाली जोगाउन सकेनाैं

तनहुँको बन्दीपुर गाउँपालिका–४ झप्रीका राममाया राना मगरले केही वर्ष अगाडि तरकारी खेती गर्थिन् । रानालाई तरकारी खेती जोगाउनै मुस्किल थियो, कारण बाँदर आतंक । “बाँदरको आतंकले दिक्क बनायो, दुःख गरेर खेती गर्‍यो उत्पादन हुने बेलामा बाँदरले खाइदिने,” रानाले गुनासो गरिन्, “जति गरे पनि बाँदरबाट खेती जोगाउनै सकेनौ ।” तरकारी, मकै लगाएको खेतमा चौबिसै घण्टा निगरानी […]

बाँदर आतंकले राजारानीका खेतबारी बाँझै, तनावमा स्थानीय

इटहरी । सानुमाया मगर बिहे गरेर उत्तरी मोरङको लेटाङ नगरपालिका– १ राजारानीमा आएको ३५ वर्ष भयो । यो अवधिमा गाउँमा धेरै परिवर्तन भएको छ । गाउँमा बिजुली बल्यो, सडक खनियो, विद्यालय भवन बने । तर एउटै कुरा फेरिएको छैन– बाँदर आतंक । सानुमायाले जुन अन्नबाली लागाए पनि बाँदरले खाएर हैरान पारेको छ । ‘खोप्रा (बाँदर […]

सुनसरीका बस्तीमा रोकिएन बाँदर आतंक

सुनसरीको नेपाल–भारत सिमावर्ती देवानगञ्ज गाउँपालिका विभिन्न बस्ती र क्षेत्रमा वर्षौदेखि जारी रहेको बाँदरको आतंक पछिल्लो समयमा अझै बढ्दा स्थानीयहरु हैरान बनेका छन्।...