मन्त्री किरातीमाथि सांसद खतिवडाको आरोप : जहाज खरिदमा १८ करोड कमिसनको खेल भएको सूचना छ

१३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका कारण नेपाल वायु सेवा निगम झन् समस्यामा परेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले निगम आर्थिक रुपमा धरासायी भएका बेला पर्यटनमन्त्रीले जहाज किनेर झन् धरासायी बनाउन खोजेको आरोप लगाएका हुन् । ‘अब नेपाल […]

सम्बन्धित सामग्री

‘७० करोडको अडियो प्रकरणमा अनुसन्धान’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड रुपैयाँ कमिसन मागेको भनिएको अडियो टेपबारे अनुसन्धान भइरहेको बताएका छन्।...

पूर्वकार्यवाहक महालेखापरीक्षक महेश्वर काफ्लेलाई तीन प्रश्न

सूचना प्रविधिको ठेक्का र खरिदमा किन विवाद हुन्छ ? अहिले विश्व सूचना प्रविधिको युगमा छ । संसारमा सूचना प्रविधिको प्रयोगले व्यापकता पाउँदा नेपाल पनि यसबाट अछुतो छैन । नेपाल सरकार र निजी क्षेत्र...

सियान-काठमाडौं सिधा हवाई उडान हुने

सांघाई : आइतवारदेखि काठमाडौं चीनको अर्को शहरबाट प्रत्यक्ष हवाई उडानले जोडिने भएको छ। तिब्बत एयरलाइन्सले सियान-काठमाडौं रुटमा सिधा उडान पुन: सुरु गर्न लागेको हो। एयरलाइन्सले सूचना प्रकाशित गर्दै टिकट खरिदमा विशेष अफर पनि दिएको छ। सियानबाट काठमाडौंको एकतर्फी यात्राका लागि ६९० युयान मात्र र सियान-काठमाडौं-सियान दुई तर्फी यात्राको ९९० तय गरेको छ।…

चाडवाडको अवसरमा इन्फोडेभलपर्सको बोनान्जा अफर, सफ्टवेयर खरिदमा ३५ प्रतिशत छुट

नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सले दशैं तिहारको अवसरमा बोनान्जा अफर ल्याएको छ । यस अफर अन्तर्गत इन्फोडेभलपर्सबाट सफ्टवेयर खरिद गर्दा ३५ प्रतिशत छुट पाइने छ ।  कोर बैंकिङ सिस्टम, मोबाइल बैंकिङ, ट्याबलेट बैंकिङ सिस्टम खरिदमा ३५ प्रतिशत छुट पाइने इन्फोडेभलपर्सले जानकारी दिएको छ ।  कोर बैंकिङ सिस्टमको मूल्य ३ लाख तोकिएको छ भने शाखामा जोड्दा थप ५० हजार र...

सरकारले दियो आयल निगमलाई सात अर्ब ऋण

सरकारले पेट्रोलियम पदार्थ खरिदमा समस्या परिरहेको नेपाल आयल निगमलाई सात अर्ब ऋण उपलब्ध गराउने भएको छ । गत ३१ असारमा बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णय आइतबार सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका छन् ।उनका अनुसार पेट्रोलियम पदार्थ खरिदमा इन्डियन आयल निगमलाई तिर्नुपर्ने रकम अभाव भएको भन्दै सरकारले सो ऋण रकम उपलब्ध गराएको हो ।पेट्रोलियम पदार्थमा पूर्वाधार करबापत मूल्य समायोजन भएको ५९ करोड ८६ लाख ८० हजार रुपैयाँ भने अनुदान

आयल निगमलाई सात अर्ब ऋण उपलब्ध गराउने सरकारको निर्णय

काठमाडौँ- सरकारले पेट्रोलियम पदार्थ खरिदमा समस्या परिरहेको नेपाल आयल निगमलाई सात अर्ब ऋण उपलब्ध गराउने भएको छ । गत ३१ असारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आइतबार सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका छन् । उनका अनुसार पेट्रोलियम पदार्थ खरिदमा इन्डियन आयल निगमलाई तिर्नुपर्ने रकम अभाव भएको […]

सेवा करारमा लिने बिमा संस्थानको निर्णय रद्द

काठमाडौँ । राष्ट्रिय बिमा संस्थानले सेवा करारमा लिने सम्बन्धी खरिद कारबाही रद्द गरेको छ । बिमा संस्थानले सुरक्षा गार्ड, हलुका सवारी चालक तथा सरसफाइकर्मीको सेवा करारमा लिने सूचना प्रकाशित गरेको थियो ।  उक्त सेवा खरिदमा प्रक्रियागत त्रुटि देखिएकाले खरिद कारबाही रद्द गरिएको संस्थानले जनाएको छ ।  निर्णय !

उजुरीको सुनुवाइ भएपछि आईसीयू जडान प्रक्रिया अगाडि बढ्यो

संखुवासभास्थित जिल्ला अस्पताल खाँदबारीको आईसीयू उपकरण खरिदमा अनियमितता भएको उजुरीको सुनुवाइ भएको छ । सार्वजनिक खरिद पुनरावलोकन समितिले उजुरीको फैसला सुनाएको हो । द मेडिकल सोलुसनले खरिद प्रक्रिया गलत भएको जनाउँदै बोलपत्र स्वीकृत गर्ने आशयको सूचना रद्द गर्न सो समितिमा उजुरी दिएको थियो । अस्पतालले गरेको खरिद प्रक्रिया गलत नभएको जनाउँदै सामग्री खरिदका लागि समितिले बुधवार जिल्ला अस्पताललाई आवश्यक प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको जिल्ला अस्पतालका निमित्त प्रमुख सुन्दरश्याम झाले जानकारी दिए । अध्यक्ष भीमकुमार ओझा न...

२० प्रतिशत छुट कार्यान्वयनमा, अब खाना पकाउने ग्यास १ हजार १२० रुपैयाँमै पाइने

सरकारले बजेटमार्फत व्यवस्था गरेको खाद्यान्नसहित अत्यावश्यक दैनिक उपभोग्य वस्तुको खरिदमा २० प्रतिशत छुट दिन थालिएको छ । बिहीबार सरकारी निकायका दुई व्यापारिक संस्थानहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सूचना जारी गर्दै सो कुराको जानकारी दिएका हुन् । सरकारले बजेटमार्फत घोषणा गरेको खाद्यान्न लगायत तोकिएका दैनिक उपभोग्य वस्तुहरुमा राहत छुट दिन थालिएको संस्थानहरूले  जनाएका छन् । खाद्य तथा व्यापार कम्पनीबाट बिक्री वितरण हुने चामल र कर्णालीको स