‘७० करोडको अडियो प्रकरणमा अनुसन्धान’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड रुपैयाँ कमिसन मागेको भनिएको अडियो टेपबारे अनुसन्धान भइरहेको बताएका छन्।...

सम्बन्धित सामग्री

आरजुको नाम लिएको शर्माको अडियो मिल्यो, अब के हुन्छ ?

२४ असार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु देउवा राणाको नाम लिइएको अडियो सन्देश शर्माको आवाजसँग मिलेको प्रहरीले जनाएको छ । प्रहरी महानिरीक्षकको सचिवालयको तर्फबाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कठायतले आइतबार राणालाई ‘उजुरी छानबिनको प्रगति जानकारी’ दिँदै सामाजिक सञ्जालमा सार्वजनिक अडियो शर्माको आवाजसँग मेल खाएको उल्लेख गरेका हुन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी […]

मिडियामाथि आरजुको आक्रोश ‘दिस इज रेप अफ माई क्यारेक्टर’

काठमाडौं। नेपाली कांग्रेसकी समानुपातिक सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा आफ्नो चरित्रहत्या मात्र नभई आफ्नो चरित्रमाथि नै बलात्कार भएको टिप्पणी गरेकी छिन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राणाले आफू सो प्रकरणमा सामेल भएको भन्दै आएको अडियो झुटो रहेको दाबी गर्दै प्रहरीले छानबिनमा तदारुकता नदेखाएको दाबी गरिन्।

सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणमा रास्वपाले संसदमा माग्यो माफी

काठमाडौं, २७ चैत। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि भन्दै व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक प्रकरणमा माफी मागेको छ। सोमवारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सो प्रकरणको सम्बन्धमा पार्टीको तर्फबाट माफी मागेका हुन्। सो प्रकरणले प्रतिनिधि सभा सदस्यहरुको सम्मानमा चोट परेको भन्दै उनले माफी मागेका थिए।

संसदमा माफि माग्दै रास्वपाले भन्यो– विगतका यस्तै अरु घटनाको पनि छानबिन हुनुपर्छ

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना समानुपातिक सांसद डा ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणमा माफि मागेको छ । सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सो पार्टीका सांसद सन्तोष परियारले पार्टीले उक्त टेलिफोन संवादलाई गम्भीर रुपमा...

न्यायाधीश-वकिल रकम लेनदेनको अडियो छानविन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं । न्यायापरिषदले घुस लेनदेन प्रकरणमा मुछिएका काठमाडौं जिल्ला अदातलका न्यायाधीश राजकुमार कोइरालामाथि छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । ठगी आरोप लागेका व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न मोलमोलाई गरेको अडियो प्रकरण सार्वजनिक भएपछि न्यायापरिषद्को बैठकले न्यायपरिषद सदस्य रामप्रसाद भण्डारीको संयोजकत्वमा उच्च अदालत पाटनका कायममुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र उच्च […]

न्यायाधीश अडियो प्रकरण : अधिवक्ता पोखरेलिवरुद्ध 'एक्सन'मा काउन्सिल

नेपाल बार काउन्सिलले अडियो प्रकरणमा जोडिएका अधिवक्ता रुद्र पोखरेललाई कारवाहीका लागि म्याद जारी गर्ने निर्णय गरेको छ। महान्यायधिवक्ता खम्बबहादुर खातीको अध्यक्षतामा बसेको काउन्सिल बैठकले घुस लिएर आरोपितलाई छुटाउनबारे न्यायाधीशसँग संवाद...

न्यायाधीश–वकिलबीचको अडियो प्रकरणमा बोल्यो बार एशोसिएशन

नेपाल बार एसोसिएसन न्यायाधीश–वकिलबीचको अडियो प्रकरणमा बोलेको छ । बारका महासचिव अन्जिता खनालले बुधबार जारी गरेको विज्ञप्तिमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोख्रेल बीचमा इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि मोलमोलाई गरिएको अडियो  सार्वजनिक प्रकरणमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । संवैधानिक सर्वोच्चता, विधिको शासन, स्वतन्त्र–निष्पक्ष न्यायपालिकाका लागि बार निरन्तर एशोसिएशन क्रियाशील रहेको स्मरण गराउँदै विज्ञप्तिमा भनिएको