तिहारमा प्रतिबन्धित प्लास्टिकका फूलमाला बिक्री हुँदै, विभागको चेतावनी : एक लाखसम्म जरिवाना गर्छौं

काठमाडौं : प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात बिक्री वितरण वा भण्डारण गरे १ लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ। सरकारले यसअघि नै सूचना जारी गर्दै आयात, बिक्री वितरणमा रोक लगाएको थियो। तिहारमा सरकारले प्लास्टिकका उत्पादन बिक्री र खरिदमा कडाइ गर्न लागेको हो। सरकारले गत साउनमा राजपत्र प्रकाशन गरेर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन,आयात…