सेवा करारमा लिने बिमा संस्थानको निर्णय रद्द

काठमाडौँ । राष्ट्रिय बिमा संस्थानले सेवा करारमा लिने सम्बन्धी खरिद कारबाही रद्द गरेको छ । बिमा संस्थानले सुरक्षा गार्ड, हलुका सवारी चालक तथा सरसफाइकर्मीको सेवा करारमा लिने सूचना प्रकाशित गरेको थियो ।  उक्त सेवा खरिदमा प्रक्रियागत त्रुटि देखिएकाले खरिद कारबाही रद्द गरिएको संस्थानले जनाएको छ ।  निर्णय !

सम्बन्धित सामग्री

सेवा करारमा लिने बिमा संस्थानको निर्णय रद्द

काठमाडौं । राष्ट्रिय बिमा संस्थानले सेवा करारमा लिने सम्बन्धी खरिद कारबाही रद्द गरेको छ ।  बिमा संस्थानले सुरक्षा गार्ड, हलुका सवारी चालक, सहजकारी तथा सरसफाइकर्मीको सेवा करारमा लिने सूचना प्रकाशित गरेको थियो ।  उक्त सेवा खरिदमा प्रक्रियागत त्रुटि देखिएकाले खरिद कारबाही रद्ध गरिएको संस्थानले जनाएको छ ।