चाडवाडको अवसरमा इन्फोडेभलपर्सको बोनान्जा अफर, सफ्टवेयर खरिदमा ३५ प्रतिशत छुट

नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सले दशैं तिहारको अवसरमा बोनान्जा अफर ल्याएको छ । यस अफर अन्तर्गत इन्फोडेभलपर्सबाट सफ्टवेयर खरिद गर्दा ३५ प्रतिशत छुट पाइने छ ।  कोर बैंकिङ सिस्टम, मोबाइल बैंकिङ, ट्याबलेट बैंकिङ सिस्टम खरिदमा ३५ प्रतिशत छुट पाइने इन्फोडेभलपर्सले जानकारी दिएको छ ।  कोर बैंकिङ सिस्टमको मूल्य ३ लाख तोकिएको छ भने शाखामा जोड्दा थप ५० हजार र...