केही दिनयता देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ। कोरोनाको नाममा १० अर्ब खर्च भएको, स्वास्थ्य मन्त्रालयले विज्ञको सुझाव विपरीत रोग पत्ता लगाउन उपयोगी नहुने आरडिटी किटको व्यापक दुरुपयोग गरेको आन्दोलनकारीहरुले बताएका छन् ।
उनीहरुले केही मन्त्रीका कारण कोरोना नियन्त्रण एवं आर्थिक सुशासन कायम नभएको, क्वा...