कोरोना महामारीले बालबालिकाको क्षमता विकासमा प्रत्यक्ष असर

बालबालिकाको क्षेत्रमा काम गर्ने साझा संस्था कन्र्साेटियम नेपालको दुई महिनाको अध्ययनले नेपालमा महामारीले बालबालिकाको हुर्कने र क्षमता विकासमा प्रत्यक्ष रुपमा असर पारेको देखाएको हो।...

सम्बन्धित सामग्री

श्रम बजारमा कोरोना असर : एसियामा गरिबी चरम तहमा पुग्यो

एजेन्सी – कोरोना महामारीले श्रम बजारमा असर गरेको छ। महामारीपछि भएको एक अध्ययनले क्षिणपूर्वी एसिया क्षेत्रमा गरिबी चरम तहमा पुगेको देखाएको हो। विगत दुई वर्षमा कोरोना महामारीका कारण विश्व अर्थतन्त्र समस्यामा परेको थियो। गत वर्ष कोरोना महामारीले दक्षिणपूर्वी एसियामा ४७ लाख मानिसलाई गरिबीमा धकेलेको एसियाली विकास बैंकले जनाएको छ। बैंकका अनुसार दैनिक १ दशमलव ९० […]

महामारीले छेकेन होटलमा लगानी, पाइपलाइनमा दुई दर्जन पाँचतारे

२५ फागुन, काठमाडौं । कोरोना भाइरसको महामारीले होटल उद्योगमा हुने दीर्घकालीन लगानीमा असर नगरेको पाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागको तथ्यांक अनुसार नेपालमा अहिले दुई दर्जनभन्दा बढी पाँचतारे स्तरका होटल पाइपलाइनमा छन् । यीमध्ये केही निर्माणको चरणमा छन् भने केही निर्माणको पूर्वतयारीमा । सरकारको मापदण्डअनुसार काठमाडौं उपत्यकामा निर्माण हुने होटल […]

केकी भन्छिन्- कोरोनाले हाम्रो पुस्तालाई धेरै असर पुर्‍यायो

३ माघ, काठमाडौं । अभिनेत्री केकी अधिकारीले कोरोना महामारीले आफूहरुको पुस्तालाई ठूलो क्षति पुर्‍याएको बताएकी छन् । सञ्चारकर्मीसँगको कुराकानीमा उनले कोरोना महामारीबाट प्रभावित बनेको दुई वर्षको अवधिमा सबैभन्दा बढी आफ्नो पुस्ता पीडित बनेको बताइन् । ‘मलाई कोरोनाका कारण हाम्रो जेनेरेसनलाई सबैभन्दा बढी घाटा लागेको छ जस्तो लाग्छ । किनकि, हामीपछि पनि तीनवटा जेनेरेसन आइसकेको छ,’ […]

महामारीले साना बालबालिका बढी प्रभावित

काठमाडौं, पुस ८ । कोरोना महामारी जोखिममा साना बालबालिका बढी प्रभावित बनेको एक अध्ययनले देखाएको छ। कोरोना महामारीको उच्च जोखिम रहेको अवस्थामा नेपालमा दुईदेखि चार वर्ष उमेर समूहका बालबालिकाको सिकाइ, स्वास्थ्य र मनोसामाजिक अवस्थामा नकारात्मक असर पुर्‍याएको युनिसेफको एक अध्ययनले देखाएको हो। युनिसेफले डिसेम्बर २० मा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा कोरोना महामारीबीच नेपालमा उल्लिखित उमेर […]

कोरोना महामारीले बालबालिकाको क्षमता विकासमा गम्भीर असर : अध्ययन

२९ भदौ, काठमाडौं । कोरोना भाइरसको महामारीको समयमा नेपालका बालबालिकाको क्षमता विकासमा ठूलो असर परेको एक अध्ययनले देखाएको छ । बाल सहभागितामा कार्यरत संस्थाहरुको साझा समूह (कन्र्सोटिएम नेपाल) ले दुई महिनाको अध्ययनपछि सार्वजनिक गरेको प्रतिवेदनमा महामारीले बालकालिकाको क्षमता विकासमा असर परेको देखिएको हो । कन्सोर्टियम नेपालका तर्फबाट अध्ययन समितिको नेतृत्व गरेका त्रिभुवन विश्व विद्यालयका उपप्राध्यापक […]

कोरोना विरुद्धको खोप वितरणमा समानता होस्–बान कि मुन

काठमाण्डाै - संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव बान कि मुनले कोरोना भाइरसविरुद्धको खोप वितरणको काममा समानता हुनुपर्ने बताउनुभएको छ । उहाँले यो महामारीले विश्वलाई नै उत्तिकै असर गरिरहेकाले सबै देशहरुले यो खोपको उपलब्धतामा समान व्यवहार अपनाउनुपर्नेमा जोड दिनुभएको छ ।  उहाँले अहिले यो खोपको उत्पादन र वितरणका क्षेत्रमा काम गरिहेका देशहरुले अहिलेको प्रयासलाई थप दोब्बर बनाउनुपर्नेमा जोड दिनुभएको हो । एक भिडियो कन्फ्रेन्समा बोल्दै उहाँले भन्नुभयो–'यो अवस्थामा विश्वलाई नै कोरोना भाइरसको महामारीबाट बचाउनुपर्छ...

कोरोना महामारी लम्बिँदा बैंकहरूको लगानी घट्यो

दोस्रो लहरको कोरोना महामारीले बैंकहरूको कर्जा लगानीमा असर पुगेको छ। दोस्रो लहरको महामारी सुरु हुँदा त्यति धेरै असर नपरेजस्तो देखिए पनि अहिले आएर समस्या देखिन

एडीबी भन्यो- कोरोना महामारीले भारतीय अर्थतन्त्र जोखिममा

एजेन्सी। एसियाली विकास बैंक(एडीबी)ले कोरोनाका कारण भारतको अर्थतन्त्र जोखिममा पर्नसक्ने चेतावनी दिएको छ। एडीबीले भारतको अर्थतन्त्र ११ प्रतिशतले बढे पनि बढ्दो कोरोना संक्रमणका कारण आर्थिक सुधारमा जोखिम हुन सक्ने बताएको हो। कोरोनाले भारतजस्तो विशाल देशको समविकासको गतिमा गम्भीर असर पर्न सक्ने एडीबीले बुधबार जारी गरेको एसियाली विकास परिदृश्यमा उल्लेख छ। भारतको जीडीपी ७ प्रतिशतसम्म रहन सक्ने पनि परिदृश्यमा उल्लेख छ।

'यस वर्ष वैदेशिक रोजगारीको लागि निलो आकाशमा कालो बादल मडारिरह्यो '

काठमाडौं : कोरोना भाइरसले करिब डेढ वर्षदेखि विश्वलाई त्रासमा पारिरहेको छ। अहिले पनि कतिपय मुलुकमा दोस्रो चरणको भाइरस देखिएर आर्थिक क्रियाकलाप ठप्पै छ। धेरै मुलुकमा आयात निर्यात व्यापार, मनोरञ्जन तथा शिक्षा लगायतका धेरै क्षेत्रमा निकै असर परिसकेको छ।नेपालमा पनि कोरोना महामारीले असर नगरेको कुनै क्षेत्र छैन। शिक्षा, पर्यटन, व्यापार अन्य रोजगारका क्षेत्रमा असर पर्दा धेरैले रोजगारी पनि गुमाए। महामारीले वैदेशिक रोजगारका लागि उडेर जाने धेरै वायुयान कम्पनीका जहाज घटे। आकाश रित्तो मात्र भएन यसपटक धेरै आम