२५ फागुन, काठमाडौं । कोरोना भाइरसको महामारीले होटल उद्योगमा हुने दीर्घकालीन लगानीमा असर नगरेको पाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागको तथ्यांक अनुसार नेपालमा अहिले दुई दर्जनभन्दा बढी पाँचतारे स्तरका होटल पाइपलाइनमा छन् । यीमध्ये केही निर्माणको चरणमा छन् भने केही निर्माणको पूर्वतयारीमा । सरकारको मापदण्डअनुसार काठमाडौं उपत्यकामा निर्माण हुने होटल […]