कोभिड महामारीले जन्माएको सुजनको ‘जरबुटा कला’

राजु आचार्य- सुजन खड्का सानै उमेरदेखि चित्र कोर्थे। दोलखाको चरिकोटको चिसोले उनको कला प्रेमलाई चिस्याउन सकेन। उमेर बढ्दै गयो, कलाको आकार पनि बढ्दै गयो। ३८ वर्षीय खड्का कलामा अझै निखारिँदै गएका छन्। कोभिडले उनको कलाकारितालाई रोक्ने प्रयास गर्‍यो। त्यो महामारीले उनको कलाको बाटो परिवर्तन भयो। घर वरिपरि भेटिएका/फालिएका रुखका जराहरू…

सम्बन्धित सामग्री

चीनमा कोरोना महामारीले पाँच दिनको बिदाबीच पनि कडा प्रतिबन्ध

एजेन्सी, १९ वैशाख । चीनमा अन्तर्राष्ट्रिय श्रमिक दिवसमा पाँच दिनको सार्वजनिक बिदा छ । तर, कोरोना भाइरसको महामारीले त्यहाँ सार्वजनिक स्थलहरुमा कडा प्रतिबन्ध कायमै राखिएको छ । बिदामा पनि मानिसहरु रेष्टुरेन्टहरुमा जान पाएनन् । रेष्टुरेन्टमा गएर खान प्रतिबन्ध छ । उनीहरुले खाना पुर्याउन भने पाउनेछन् । सार्वजनिक स्थलहरुमा जान कोरोना भाइरसको संक्रमण नरहेको प्रमाण देखाउनुपर्ने […]

महामारीले छेकेन होटलमा लगानी, पाइपलाइनमा दुई दर्जन पाँचतारे

२५ फागुन, काठमाडौं । कोरोना भाइरसको महामारीले होटल उद्योगमा हुने दीर्घकालीन लगानीमा असर नगरेको पाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागको तथ्यांक अनुसार नेपालमा अहिले दुई दर्जनभन्दा बढी पाँचतारे स्तरका होटल पाइपलाइनमा छन् । यीमध्ये केही निर्माणको चरणमा छन् भने केही निर्माणको पूर्वतयारीमा । सरकारको मापदण्डअनुसार काठमाडौं उपत्यकामा निर्माण हुने होटल […]

कोरोना महामारीले बालबालिकाको क्षमता विकासमा प्रत्यक्ष असर

बालबालिकाको क्षेत्रमा काम गर्ने साझा संस्था कन्र्साेटियम नेपालको दुई महिनाको अध्ययनले नेपालमा महामारीले बालबालिकाको हुर्कने र क्षमता विकासमा प्रत्यक्ष रुपमा असर पारेको देखाएको हो।...

कोरोना महामारीले बढायो अमेरिका र बेलायतमा महंगी

एजेन्सी। कोरोना महामारीले अमेरिका र बेलायतमा महंगी बढाएको छ। बेलायतमा खाद्य वस्तु र मोटर इन्धनमा मूल्य वृद्धि भएको छ। बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै मूल्यवृद्धिको वार्षिक दर बढेर जुनमा २.५ प्रतिशत पुगेको जनाएको छ। यसअघि २.१ प्रतिशत थियो। अमेरिकामा मंगलबार जारी गरिएको आधिकारिक आँकडाअनुसार त्यहाँ वार्षिक मुल्यवृद्धि १३ वर्षयता सबैभन्दा उच्च ५.४ प्रतिशत पुगेको छ।

कोरोना महामारीले सरकारलाई सचेत बनायो : प्रधानमन्त्री

हेटौंडा : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीले सरकारलाई स्वास्थ्यमा सचेत बनाएको बताएका छन्। सोमबार बागमती प्रदेश सरकारद्वारा सञ्चालित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक सत्रको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।उनले कोरोना महामारीले देशको स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा अगाडि बढाउन सरकारलाई सचेत बनाएको बताए। शिक्षाको लगानी नै सबै क्षेत्रको विकासको लगानी भएकाले सरकारले आफ्नो कार्यकालमा बालबालिकाको स्कुल भर्नादेखि विभिन्न क

कोरोना महामारीले भन्दा पनि राजनीतिक महामारीले अत्यायो : सीईओ रत्नराज बज्राचार्य

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज बज्राचार्य कुशल व्यवस्थापकको रुपमा स्थापित छन् । उनी परिवारका सदस्यजसरी नै कर्मचारीप्रति चिन्ता जाहेर गर्छन् । त्यसैले कोरोना महामारीले मुलुकलाई आक्रान्त बनाइरहेको अहिलेको अवस्थामा कर्मचारीको स्वास्थ्यप्रति उनी निकै चनाखो देखिन्छन् ।कोभिड–१९ को दोस्रो लहर आएसँगै महामारी नियन्त्रण तथा रोकथामका लागि मुलुकमा निषेधाज्ञा लागु भएको पनि डेढ महिना नाघिसकेको छ । बैंक तथा वित्तीय संस्था अत्यावश्यक सेवा क्षेत्रमा पर्ने भए पनि राष्ट्र बै

महामारीले अर्थतन्त्र प्रभावितः राष्ट्र बैंक

बुधबार मुलुकको अर्थतन्त्रसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले पहिलो लहरको महामारीपछि विस्तारै सुधार हुन लागेको अर्थतन्त्र दोस्रो लहरको महामारीले प्रभावित भएको उल्लेख गरेको छ।...

कोरोना महामारीले समस्यामा परेकालाई खाना खुवाउदै सलमान

काठमाडौं। बलिउड स्टार सलमान खानले कोरोना महामारीले समस्यामा परेकालाई खाना सहयोग गर्न थालेका छन्। मुम्बइमा १५ दिनको लागि जनता कफ्र्यू जारी भएसँगै फ्रन्टलाइनरका लागि खाना सहयोग गर्न थालेका हुन्। उनले यसअघि पनि सडकमा अलपत्र परेकालाई भ्यानमार्फत खाना आपुर्ति गरेका थिए। उनको फूड भ्यानले अहिले फ्रन्टलाइनरलाई खाना आपुर्ति गरिरहेको छ। अहिले सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगायतलाई खाना खुवाउँदै आएका छन्।

कोरोना महामारीले सीमा नीतिलाई पुनर्विचार गर्न सुझायो‍: गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले कोभिड–१९ महामारीले अन्तर्राष्ट्रिय सीमासम्बन्धी नीतिलाई पुनर्विचार गर्न झक्झक्याएको बताएका छन्।