डिबालाको नेतृत्वमा युभेन्टसको महत्वपूर्ण जित

इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा युभेन्टस विजयी भएको छ। घरेलु मैदानमा भएको खेलमा युभेन्टसले युडिनेसलाई २–० ले पराजित गरेको हो । युभेन्टसको जितमा १९ औँ मिनेटमा पाउलो डिबालाले गोल गरे । यस्तै ७९ औँ मिनेटमा वेस्टन म्याकनेनीले गोल गरे । सिरी ए का पछिल्ला ८ खेलमा अपराजित रहेको युभेन्टस २२ खेलबाट […]

सम्बन्धित सामग्री

इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर युनाइटेडकाे कठिन जित

म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लगातार तेस्रो खेलमा जित निकाल्न सफल भएको छ। नयाँ प्रशिक्षक टेन हेगको नेतृत्वमा रहेको म्यानचेस्टर युनाइटेडले सुरुवातमा लगातार दुई खेल गुमाएको थियो। बिहीबार भएको खेलमा लेस्टर सिटीमाथि १-० ले कठिन जित हासिल गर्दै युनाइटेडले अंक तालिका सुधार गर्‍याे। लेस्टर सिटी भने जारी सिजन लगातार खराब लयका कारण अंक तालिकाकको पुछारमा […]

काठमाडौं उपत्यकाको स्थानीय तह नेतृत्वमा माओवादी शून्य !

काठमाडौं, जेठ ७। गठबन्धनको दोस्रो ठूलो दल रहेर पनि नेकपा (माओवादी केन्द्र) काठमाडौं उपत्यकाको तीन जिल्लामा रहेका स्थानीय तहको नेतृत्वमा शून्य हुने देखिएको छ । उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरमा २० वटा स्थानीय तह छन् । त्यसमध्ये दुईवटा त महानगर छन् । गठबन्धनको पहिलो ठूलो दल कांग्रेसले उपत्यकाका स्थानीय तहमा राम्रो जित हासिल गरे पनि […]

काठमाडौं उपत्यकाको स्थानीय तह नेतृत्वमा माओवादी शून्य !

काठमाडौं । गठबन्धनको दोस्रो ठूलो दल रहेर पनि नेकपा (माओवादी केन्द्र) काठमाडौं उपत्यकाको तीन जिल्लामा रहेका स्थानीय तहको नेतृत्वमा शून्य हुने देखिएको छ । उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरमा २० वटा स्थानीय तह छन् । त्यसमध्ये दुईवटा त महानगर छन् । गठबन्धनको पहिलो ठूलो दल कांग्रेसले उपत्यकाका स्थानीय तहमा राम्रो जित हासिल गरे पनि दोस्रो […] The post काठमाडौं उपत्यकाको स्थानीय तह नेतृत्वमा माओवादी शून्य ! appeared first on राजधानी राष्ट्रिय दैनिक.

डोटीमा काँग्रेसको सानदार जित, एमालेले गुमायो वर्चश्व

९ स्थानीय तह रहेको डोटीमा नेपाली काँग्रेसले दुई नगरपालिका र पाँच गाउँपालिका गरी जम्मा ७ पालिकाको नेतृत्व पाएको छ । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा काँग्रेसले डोटी जिल्लामा सानदार नतिजा ल्याएको हो ।२०७४ को स्थानीय तहमा एउटा नगरपालिका र दुई गाउँपालिकाको नेतृत्व जितेको काँग्रेसले यो पटक थप चार पालिकाको नेतृत्वमा जित हासिल गरेको हो । २०७४ को निर्वाचनमा एमालेले एउटा नगरपालिका र चार गाउँपालिका गरी पाँच पालिकाको नेतृत्व जितेको थियो भने एउटा पालिकाको नेतृत्व नेकपा माओवादी केन्द्रले जितेको थियो ।हालै

पालिकाको नेतृत्वमा काँग्रेसको शतक, एमालेले पनि कटायो अर्धशतक

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा अहिलेसम्म नेपाली काँग्रेसले १०२ पालिका जितेको छ । नगरपालिका प्रमुख १८ र गाउँपालिका अध्यक्ष ८४ गरी काँग्रेसले १०२ पालिकामा जित हात परेको  हो ।जारी मत गणनामा काँग्रेसले पालिकाको नेतृत्वमा शतक पूरा गरेको छ । समाचार तयार पर्दासम्म काँग्रेसले पालिका उपप्रमुख भने ९७ जितेको छ । काँग्रेसले १७५ पालिकामा अग्रता लिएको छ । यस्तै नेकपा एमालेले ४ प्रमुख र ५४ उपाध्यक्षसहित ५८ पालिकाको नेतृत्व हात परेको छ ।८ उपप्रमुख र ५३ उपाध्यक्ष जितेको छ । एमाले ५७ प्रमुख र ५८ अ

प्रिमियर लिग खेलमा बर्नलीकाे जित

काठमाडौं । प्रिमियर लिगको क्लब बर्नलीले बिहिबार राति भएको खेलमा साउथ ह्याम्टनमाथि २–० को जित निकालेको छ । रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको बर्नलीले बिहिबार आफ्नै मैदानमा भएको खेलमा महत्वपूर्ण जित निकालेको हो । यो जितसँगै रेलिगेशन जोनमा रहेको बर्नली शीर्ष डिभिजनमै टिक्ने सम्भावना जिवितै देखिएको छ । अन्तरिम प्रशिक्षक माइक जोनसनको नेतृत्वमा बर्नलीले आक्रमक खेल […]

एमालेको अहँकार र घमण्ड तोड्न कांग्रेसको जित अनिर्वाय

काठमाडौं, बैशाख ५ । नेपाल तरुण दलका अध्यक्ष विद्ववान गुरुङले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन पनि कांग्रेसका उम्मेदवारहरूलाई जिताउनुपर्ने बताएका छन् । नवलपरासीको बर्दघाटमा नेपाल तरुण दल बर्दघाट नगर कार्यसमितिद्वारा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले कांग्रेसको नेतृत्वमा सरकार बनाउन कांग्रेसको जित अनिर्वाय रहेको बताए । उनले भने, ‘चाहरे पनि, नचाहेर पनि गठबन्धन गरेर चुनावमा […]

रियलको मैदानमा बार्सिलोनाको शानदार जित

काठमाडौँ – भ्रमणकारी टोली बार्सिलोनाले स्पेनिस ला लिगा फुटबल अन्तर्गत एल क्लासिक भिडन्तमा घरेलु टोली रियल मड्रिडमाथि शानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले ४-० अन्तरको शानदार प्रदर्शन गर्दै एल क्लासिकको लगातार पाँचौ हारको अन्त्य गरेको हो । जाभी होर्नाण्डेजको नेतृत्वमा रहेको बार्सिलोनालाई जिताउन पिएरे एमरिक अबमेयाङले दुई तथा रोनाल्ड अरुजो र […]

रियल मेड्रिडको कठिन जित

मेड्रिड, (एजेन्सी) । स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा उपाधि दाबेदार रियल मड्रिडले कठिन जित निकालेको छ । कार्लो एन्सेलोट्टीको नेतृत्वमा रहेको रियलले शनिबार राति भएको नयाँ सिजनको तेस्रो खेलमा रियल बेटिसमाथि १–० को झिनो गोलअन्तरको जित निकालेको हो । बेटिसलाई उसकै घरेलु मैदानमा हराउन रियलले ठूलै संघर्ष गर्नुपरेको थियो । पाहुना टोली रियलमाथि खेलभरि नै […]