काठमाडौं, जेठ ७। गठबन्धनको दोस्रो ठूलो दल रहेर पनि नेकपा (माओवादी केन्द्र) काठमाडौं उपत्यकाको तीन जिल्लामा रहेका स्थानीय तहको नेतृत्वमा शून्य हुने देखिएको छ । उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरमा २० वटा स्थानीय तह छन् । त्यसमध्ये दुईवटा त महानगर छन् । गठबन्धनको पहिलो ठूलो दल कांग्रेसले उपत्यकाका स्थानीय तहमा राम्रो जित हासिल गरे पनि […]