म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लगातार तेस्रो खेलमा जित निकाल्न सफल भएको छ। नयाँ प्रशिक्षक टेन हेगको नेतृत्वमा रहेको म्यानचेस्टर युनाइटेडले सुरुवातमा लगातार दुई खेल गुमाएको थियो। बिहीबार भएको खेलमा लेस्टर सिटीमाथि १-० ले कठिन जित हासिल गर्दै युनाइटेडले अंक तालिका सुधार गर्याे। लेस्टर सिटी भने जारी सिजन लगातार खराब लयका कारण अंक तालिकाकको पुछारमा […]