क्यानडामा मध्यावधि निर्वाचन : प्रधानमन्त्री ट्रुडोको जित तर बहुमत ल्याउने सम्भावना कम

क्यानडामा भएको संसदीय निर्वाचनमा प्रधानमन्त्री जस्टिन ट्रुडोले जित हासिल गरेका छन्। कुबेक शहरको पापिनोबाट उनले आफ्नो सिट सुनिश्चित गरेको बीबीसीले उल्लेख गरेको छ। सत्तारुढ लिबरल पार्टीले निर्वाचनपछि पनि ट्रुडोकै नेतृत्वमा सरकार बन्ने दाबी गरेको थियो। निश्चित गरिएको समयभन्दा अघि नै ट्रुडोले निर्वाचनमा जाने घोषणा गरेका थिए। तर, उनको पार्टीले निर्वाचनमा…

सम्बन्धित सामग्री

मलेसियाको संसद् विघटन, ६० दिनभित्र मध्यावधि निर्वाचन हुने

काठमाडौं : मलेसियाका प्रधानमन्त्री इस्माइल साब्री याकोबले संसद् विघटनको घोषणा गरेका छन्। सोमबार संसद् विघटन गर्दै उनले ६० दिनभित्र मध्यावधि निर्वाचन हुने घोषणा गरेका छन्।टेलिभिजनबाट सम्बोधन गर्दै उनले संसद् विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति लिइसकेको पनि जनाएका छन्। सन् २०१८ को निर्वाचनपछि देशमा विभिन्न घटनाक्रम विकसित भएका र त्यसले आर्थिक तथा राजनीतिक अवस्थालाई असर गरेकाले तत्काल निर्वाचन गर्नुपरेको उनको भनाइ छ। ‘हामीले फेरि जनत

मलेसियाको संसद विघटन, मध्यावधि निर्वाचन घोषणा

२५ असोज, क्वालालमपुर । मलेसियाको संसद् विघटन गरिएको छ । प्रधानमन्त्री इस्माइली साब्री याकूबले संसद् विघटन गरिएको घोषणा गरेका हुन् । उनले संसद् विघटन गर्दै मध्यावधि निर्वाचन समेत घोषणा गरेका छन् । उनले घोषणा गरेअनुसार आगामी ६० दिन भित्रमा निर्वाचन हुनेछ । टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै उनले संसद् विघटन र निर्वाचन घोषणाका लागि राजा […]

मलेसियामा संसद् विघटन, मध्यावधि निर्वाचन घोषणा

मलेसियाको संसद् विघटन गरिएको छ। प्रधानमन्त्री इस्माइल साब्रि याकोबले संसद विघटन गरिएको घोषणा गरेका हुन्। उनले संसद विघटन गर्दै मध्यावधि निर्वाचन समेत घोषणा गरेका छन्।  उनले घोषणा गरेअनुसार आगामी ६० दिन...

प्रधानमन्त्री ओली सत्ता टिकाउन सक्रिय

काठमान्डाैं / सरकारको आयु र भविष्यका विषयमा राजनीतिक वृत्तमा अनेकन प्रश्न उठिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरेका छन्। आफ्नो पार्टी एमालेतर्फबाट सरकारमा सहभागी धेरैलाई हटाउँदै प्रधानमन्त्री ओलीले तीन उपप्रधानमन्त्रीसहित मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरेका हुन्। उनले नयाँ सरकार दिन नसकेको भन्दै प्रतिनिधिसभा विघटन गरी कात्तिक–मंसिरमा मध्यावधि निर्वाचन घोषणा गरेका छन्। यसको... The post प्रधानमन्त्री ओली सत्ता टिकाउन सक्रिय appeared first on Purbeli News.

म सधैं बाच्दिँन, तर लोकतन्त्र बाँच्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचन निश्पक्ष र शान्तिपूर्ण हुने दाबी गरेका छन्। ओलीले निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुपरीवेक्षकका साथै सीसी क्यामेरा र ड्रोनको समेत प्रयोग गरिने बताए। सञ्चारकर्मीसँगको अन्र्तक्रियामा ओलीले भने, ‘निष्पक्षताको मामलामा यो सरकारले गराएको निर्वाचन सर्वश्रेष्ठ हुनेछ। मेरो पार्टीले जितोस् वा हारोस् तर लोकतन्त्रलाई जिताउनुपर्छ। म कति बाँच्छु थाहा छैन। तर लोकतन्त्र सधैँ बाँच्नुपर्छ।’

मध्यावधि निर्वाचन गर्न विद्यमान कानुन संशोधन गर्नुपर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीलाई घोषित मितिमा निर्वाचन गराउनका लागि तयारीमा जुट्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोग पदाधिकारीलाई बोलाएर उहाँले आगामी कात्तिक २६ र मङ्सिर ३ गते हुने प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्री ओलीले राजनीतिक निकास अपरिहार्य भएकाले नै मुलुक निर्वाचनतर्फ नै अघि बढेको स्पष्ट …

महामारीमा पनि चुनाव गर्न सकिन्छ, अमेरिकामा पनि भएको थियो : प्रधानमन्त्री ओली

काठमाडौं : केपी शर्मा ओली नेतृत्वको सरकारले शुक्रवार मध्यरातमा गरेको प्रतिनिधिसभा विघटनको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेका छन्। त्यसलगत्तै बसेको मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधसभा विघटन र कार्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको थियो। प्रतिनिधि सभा विघटनको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ओलीले चुनाव…

पहिलो चरणमा चार प्रदेशमा चुनाव : प्रधानमन्त्री

१५ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो चरणमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मध्यावधि निर्वाचन गर्ने छलफल भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधिसभा भंग गरेर वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । संसद विघटन असंवैधानिक भएको दाबी गर्दै सर्वोच्च […]