वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा अहिलेसम्म नेपाली काँग्रेसले १०२ पालिका जितेको छ । नगरपालिका प्रमुख १८ र गाउँपालिका अध्यक्ष ८४ गरी काँग्रेसले १०२ पालिकामा जित हात परेको हो ।जारी मत गणनामा काँग्रेसले पालिकाको नेतृत्वमा शतक पूरा गरेको छ । समाचार तयार पर्दासम्म काँग्रेसले पालिका उपप्रमुख भने ९७ जितेको छ । काँग्रेसले १७५ पालिकामा अग्रता लिएको छ । यस्तै नेकपा एमालेले ४ प्रमुख र ५४ उपाध्यक्षसहित ५८ पालिकाको नेतृत्व हात परेको छ ।८ उपप्रमुख र ५३ उपाध्यक्ष जितेको छ । एमाले ५७ प्रमुख र ५८ अ