प्रिमियर लिग खेलमा बर्नलीकाे जित

काठमाडौं । प्रिमियर लिगको क्लब बर्नलीले बिहिबार राति भएको खेलमा साउथ ह्याम्टनमाथि २–० को जित निकालेको छ । रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको बर्नलीले बिहिबार आफ्नै मैदानमा भएको खेलमा महत्वपूर्ण जित निकालेको हो । यो जितसँगै रेलिगेशन जोनमा रहेको बर्नली शीर्ष डिभिजनमै टिक्ने सम्भावना जिवितै देखिएको छ । अन्तरिम प्रशिक्षक माइक जोनसनको नेतृत्वमा बर्नलीले आक्रमक खेल […]