कुमारजी आज्ञा गर्नुहुन्छ – हे अगस्त्य मुनि ! तिमी एक चित्त भएर सुन । त्यसपछि ती कपिल गोत्रमा उत्पन्न भएका दुई भाइ ब्राह्मणहरु नवराजका दरबारबाट ल्याएको श्री स्वस्थानी परमेश्वरीको पातीप्रसाद लिएर चन्द्रावती भएको ठाउँमा गए । चन्द्रावतीले पनि ब्राह्मणहरू आएको देखी मलाई पनि केहि ल्याइदियौ कि ? भनी सोधी र ब्राहमणहरूले ‘हे पापिनी ! तँ...
The post स्वस्थानी व्रतकथा, भाग – २७ (चन्द्रावतीले पनि लिईन्, व्रत) appeared first on Purbeli News.