श्री गणेशाय नमः ।। ॐ नमश्चण्डिकायै ।। श्री सरस्वत्यै नमः ।। श्री स्वस्थानीपरमेश्वर्यै नमः ।। कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि, दक्ष प्रजापतिकी स्त्री विरणीले सतीदेवीको जन्मपछि अरु पनि धेरै कन्याहरू जन्मार्इन् । यसक्रममा उनीबाट तेत्तीस कोटि कन्याहरू भए । ती कन्याहरूलाई दक्ष र विरणीले समान माया र ममताका साथ लालनपालन गर्दै रहे...
The post स्वस्थानी व्रतकथा, भाग – ३ (सतीदेवीको कन्यार्थमा भगवान् विष्णु) appeared first on Purbeli News.