कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि ! तहाँपछि डोलेहरूले चन्द्रावती रानीलाई भने – ‘हे महारानी ! स्वर्गबाट अप्सराहरू आएर स्वास्थानी परमेश्वरीको व्रत र पूजा गर्न लागेको देख्यौं र तिनीहरूकै संसर्गमा हामीले पनि पूजा गर्ने भयौं, जसले गर्दा आउनमा केही विलम्ब हुन गयो, क्षमा बक्सियोस् । हजुरका निम्ति पनि पनि श्री स्वस्थानी परमेश्वरीको प्रसाद...
The post स्वस्थानी व्रतकथा, भाग – २६ (भोजपछि भण्डार रित्तियो) appeared first on Purbeli News.