कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि ! त्यसपछि पार्वतीले श्री स्वस्थानी परेमेश्वरीका प्रसादहरु एक सय आठ, एक सय आठका दरले राखिएका थालीहरुबाट आठ रोटी, आठ अक्षता, आठ वेलीपुष्प, आठ पान, आठ कुड्का सुपारी सगुन समेत ल्याई ‘हे स्वामी ! अब मेरो तपस्या र व्रत पूर्ण भयो, मैले सानै उमेरदेखि नै हजुरलाई स्वामी पाऊँ...
The post स्वस्थानी व्रतकथा, भाग – १३ (शिव र पार्वतीको विदाइ) appeared first on Purbeli News.