कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि ! शिव शर्मा ब्राह्मणका साथ छोरी गोमालाई पठाएपछि शिव भट्ट ब्राह्मण र सती ब्राह्मणीले आफ्ना छोरीज्वाइँ गएको बाटोलाई उनीहरू देखिउञ्जेल हेरीरहे । जब देखिन छोड्यो, तब रुखमा चढी हेर्न लागे । त्यहाँबाट पनि जब देखिन छोड्यो, तब रुखका एउटा हाँगामा बसी घरद्वार, सम्पत्ति सबै बिर्सिएर छोरीका सुर्ताले...
The post भाग – २१ स्वस्थानी व्रतकथा : (नवराजको बाल्यावस्थाको कथा) appeared first on Purbeli News.