कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि ! आफ्ना पिताका खोजीका निमित्त घरबाट नवराज गएका लगतै केही दिनपछि उनकी पत्नी चन्द्रावतीले सासूसित भनिन् – ‘हे माताजी ! म आफ्नो माइत नगएको लामो समय भयो । यहाँ हामी दुई जनालाई खाने अन्न र लाउने वस्त्रको साह्रै कष्ट छ । अर्काकै घरमा गएर मागेरमात्र कति निर्वाह...
The post स्वस्थानी व्रतकथा, भाग – २२ (सप्तर्षिद्वारा स्वस्थानी व्रतको उपदेश) appeared first on Purbeli News.