कोरोना बिमाको रकम भुक्तानीबारे अर्थमन्त्रीको चासो

कोरोना बिमा गरेका सर्वसाधारणहरूले दाबी भुक्तानी नपाएपछि अर्थमन्त्रीले यसबारेमा चासो लिएका छन् । कोरोना बिमाको विषयमा सरकारसमेत आलोचित भएपछि अर्थमन्त्री जनार्दन शर्माले बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसहितका पदाधिकारीसँग दाबी भुक्तानी दिने उपायका विषयमा छलफल गरेका हुन् ।अर्थमन्त्रालयले बिमा समितिलाई कोरोना बिमामा ३ अर्ब ५० करोड रुपैयाँभन्दा माथिको दायित्व सरकारले बेहोर्ने गरी सहमति दिएको थियो । […]

सम्बन्धित सामग्री

डेढ वर्षदेखि रोकिएको कोरोना बिमाको भुक्तानी सुरु

काठमाडौं : बीमा कम्पनीहरुले कोरोना बिमाको भुक्तानी सुरु गरेका छन्। करिब डेढ वर्षदेखि रोकिएको बिमा बापतको रकम मंगलबारदेखि भुक्तान गर्न सुरु भएको हो। पहिलो चरणमा करिब १६ हजार बिमितले यस्तो भुक्तानी पाउने बिमा प्राधिकरणले जनाएको छ।  सरकारले १ अर्ब १४ करोड रुपैयाँ कोरोना बिमा कोषमा पठाएसँगै भुक्तानी प्रक्रिया अघि बढेको हो।बिमा कम्पनीले ४५ करोड जम्मा गरे पनि करिब २१ करोड दायित्व भएको पुनर्बिमा कम्पनीले भने अझै कोषमा रकम पठाएको छैन। पुनर्बिमाले रकम पठाएपछि थप दुई हजारले पनि रकम पाउ

कोरोना बिमाको भुक्तानी बल्ल सुरु हुँदै

काठमाडौं । कोरोना महामारीका बेला गरिएको कोरोना बिमाको भुक्तानी बल्ल सुरु हुने भएको छ । निर्जीवन बिमा कम्पनीले आजदेखि कोरोना बिमा भुक्तानी २५ हजारमध्ये १८ हजार ६० वटा पोलिसीको भुक्तानी आजबाट सुरु गर्ने तयारी गरेका हुन् । जसबापत एक अर्ब एक करोड रकम भुक्तानी हुने देखिन्छ । यो रकम नेपाल सरकारले निकासा गरेको हो, नेपाल पुनर्बिमा […] The post कोरोना बिमाको भुक्तानी बल्ल सुरु हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कोरोना बिमाको भुक्तानी आज सुरु हुँदै

काठमाडौं – कोरोना महामारीका बेला गरिएको कोरोना बिमाको भुक्तानी बल्ल सुरु हुने भएको छ। निर्जीवन बिमा कम्पनीले आजदेखि कोरोना बिमा भुक्तानी २५ हजारमध्ये १८ हजार ६० वटा पोलिसीको भुक्तानी आजबाट सुरु गर्ने तयारी गरेका हुन्। जसबापत एक अर्ब एक करोड रकम भुक्तानी हुने देखिन्छ। यो रकम नेपाल सरकारले निकासा गरेको हो, नेपाल पुनर्बिमा कम्पनीले आफ्नो […]

कोरोना बिमा बापतको रकम भुक्तानी गर्न उच्च अदालतको आदेश

मोरङ – विराटनगरस्थित उच्च अदालतले कोरोना बिमा बापतको रकम भुक्तानी गर्न आदेश दिएको छ। अदालतका सूचना अधिकारी ओम सुवेदीले कोरोना बिमाको रकम भुक्तानीबारे बिमा कम्पनीको नाममा सोमबार परमादेश गरेको हो। सूचना अधिकारी सुवेदीले अदालतका कायममुकायम मुख्य न्यायधीश सत्यमोहन जोशी थारु र न्यायाधीश जगतनारायण प्रधानको संयुक्त इजलासले बिमाको रकम भुक्तानी गर्न परमादेश गरेको हो। गत वर्ष […]

कोरोना बिमाको रकम भुक्तानी चाँडै : अर्थमन्त्री शर्मा

रुकुम-अर्थमन्त्री जनार्दन शर्माले कोरोना बिमा रकमको भुक्तानी एकदुई दिनबाटै हुने बताएका छन् ।कोरोना बिमितले कागजात पेश गरेको लामो समयसम्म पनि बिमा रकम नपाएको गुनासो आइरहेका बेला अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । गृह जिल्ला रुकुम पश्चिम आएको सन्दर्भमा नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले सदरमुकाम मुसीकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कोरोना बिमाको रकम भुक्तानी केहीदिनबाटै […]

बोर्डबाट पाइने आर्थिक सहायता र बिमाको रकम एउटै बैङ्क खातामा पठाउने तयारी

काठमाण्डौ – वैदेशिक रोजगार बोर्डबाट प्रदान हुने आर्थिक सहायता र बिमाको रकम मृतक कामदारको परिवारको  एउटै बैङ्क खातामा पठाउने गरी प्रक्रिया अघि बढेको छ । बोर्डबाट पाइने आर्थिक सहायता रकम बैङ्क खातामै प्राप्त भए पनि बिमाको रकम लिन काठमाण्डौ नै धाउनु पर्ने बाध्यता कायम रहेको भन्दै एउटै खातामा रकम पठाउन मिल्ने गरी प्रक्रिया अघि बढाएको बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।  ‘अहिले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका श्रमिकका हकदारले बोर्डबाट पाइने आर्थिक सहायताको लागि ...

कोरोना बिमाको रकम भुक्तानी नगर्ने कम्पनी, समिति र सरकारका नाममा कारण देखाउ आदेश

सम्झौताअनुसार कोरोना बिमाको भुक्तानी नगरेको भन्दै दायर रिटमा उच्च अदालत विराटनगरले  विपक्षीको  नाममा कारण देखाउ आदेश गरेको छ।सम्झौताअनुसार पत्रकारहरुलाई कोरोना बिमा भुक्तानी गर्न अटेर गरेपछि नेपाल पत्रकार महासंघ मोरङ शाखाले...

कतारमा मृत्यू भएका नेपाली श्रमिकहरुको क्षतिपूर्ति र बिमाको रकम हकवालालाई पठाईयो

कतारमा मृत्यू भएका नेपाली श्रमिकहरुको क्षतिपूर्ति र बिमाको रकम हकवालालाई पठाईयो

एक साताभित्र कोरोना बिमाको रकम भुक्तानी गर्न माग

मोरङ– कोरोना संक्रमित पीडित पत्रकारको समूहले बिमा रकम भुक्तान नभएको जनाउँदै बिमा कम्पनीलाई ज्ञापनपत्र बुझाएका छन्। विराटनगरस्थित एजोड इन्स्योरेन्स लिमिटेडमा शुक्रबार कोरोना पीडित पत्रकारहरूले कोरोना बिमाबापतको रकम भुक्तानमा ढिलाइ भइरहेकामा आपत्ति जनाएका हुन्। एजोड विराटनगरका प्रबन्धक केदारबहादुर खत्रीसमक्ष बिमा रकम शीघ्र उपलब्ध गराउन १९ जना पत्रकारको टोलीले ज्ञापनपत्र बुझाएका हुन्। पीडित पत्रकारले संक्रमित भई बिमा […]

ग्रामीण क्षेत्रमा बिमाको पहुँच पु-याउन छुट्टै कोष

ग्रामीण क्षेत्रमा बिमाको पहुँच पु-याउन छुट्टै कोष स्थापना हुने भएको छ ।बिमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयेक—२०७५ मा बिमा प्रिमियमबाट एक प्रतिशत रकम छुट्याएर छुट्टै कोष निर्माण गर्ने र उक्त कोषबाट ग्रामीण क्षेत्रमा निम्न आय भएका वर्गलाई बिमा गर्नका लागि अनुदान दिने व्यवस्था गरिएको हो ।विधेयकबारेको छलफलमा प्रतिनिधिसभा अर्थ समितिका सांसदहरुले कोष बनाउन […]