ग्रामीण क्षेत्रमा बिमाको पहुँच पु-याउन छुट्टै कोष

ग्रामीण क्षेत्रमा बिमाको पहुँच पु-याउन छुट्टै कोष स्थापना हुने भएको छ ।बिमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयेक—२०७५ मा बिमा प्रिमियमबाट एक प्रतिशत रकम छुट्याएर छुट्टै कोष निर्माण गर्ने र उक्त कोषबाट ग्रामीण क्षेत्रमा निम्न आय भएका वर्गलाई बिमा गर्नका लागि अनुदान दिने व्यवस्था गरिएको हो ।विधेयकबारेको छलफलमा प्रतिनिधिसभा अर्थ समितिका सांसदहरुले कोष बनाउन […]