मोरङ– कोरोना संक्रमित पीडित पत्रकारको समूहले बिमा रकम भुक्तान नभएको जनाउँदै बिमा कम्पनीलाई ज्ञापनपत्र बुझाएका छन्। विराटनगरस्थित एजोड इन्स्योरेन्स लिमिटेडमा शुक्रबार कोरोना पीडित पत्रकारहरूले कोरोना बिमाबापतको रकम भुक्तानमा ढिलाइ भइरहेकामा आपत्ति जनाएका हुन्। एजोड विराटनगरका प्रबन्धक केदारबहादुर खत्रीसमक्ष बिमा रकम शीघ्र उपलब्ध गराउन १९ जना पत्रकारको टोलीले ज्ञापनपत्र बुझाएका हुन्। पीडित पत्रकारले संक्रमित भई बिमा […]