कतारमा मृत्यू भएका नेपाली श्रमिकहरुको क्षतिपूर्ति र बिमाको रकम हकवालालाई पठाईयो

कतारमा मृत्यू भएका नेपाली श्रमिकहरुको क्षतिपूर्ति र बिमाको रकम हकवालालाई पठाईयो

सम्बन्धित सामग्री

बिमाको क्षतिपूर्ति र नवीकरण गर्न काठमाडौंमा केरा कृषक

मालभोग केरा पाकेर लगभग बिक्री भइसकेका छन् । हरियो जातका विलियम हाइब्रिड र जी-नाइन केरा बिक्री हुन सुरु भएको छ । बजारको व्यवस्थापन र नयाँ बिरुवा लगाउने व्यस्त समयमा पनि चितवनका केरा किसान बारी छाडेर शनिबार काठमाडौं लागे । गएको जेठमा चितवनमा आएको हावाहुरीले केरामा ठूलो नोक्सान गर्‍यो ।

हात्तीपीडितलाई क्षतिपूर्ति दिलाउन बिमा

झापा : जङ्गली हात्तीको पीडा खेप्दै आएको चार दशकपछि झापाको बाहुनडाँगीमा हात्तीपीडितलाई क्षतिपूर्ति दिलाउन बिमा कार्यक्रम शुरु गरिएको छ । हात्तीले जनधनको निरन्तर क्षति पुर्‍याउन थालेपछि पीडितलाई राहत दिलाउन मेचीनगर–४ मा जीवन बिमा र घर बिमाको थालनी गरिएको हो। शिखर इन्स्योरेन्ससँग गरिएको सम्झौताअनुसार कुनै घरमा हात्तीले क्षति पुर्या एमा बिमा कम्पनीबाट पीडित परिवारले न्यूनतम एक लाख ५० हजार क्षतिपूर्ति पाउने छन् । प्रतिघरधुरी बिमा गराउन वार्षिकरूपमा ९५ मात्र बिमा शुल्क लागेको छ । स

दुर्घटनापीडित परिवार बिचल्लीमा

पचरौता नगरपालिकास्थित सवारी दुर्घटनामा मृत्यु भएका व्यक्तिको परिवारले दुई महिनासम्म पनि क्षतिपूर्ति पाउन सकेको छैन । ट्याक्टर धनीले उपचारमा लागेको सम्पूर्ण खर्च नबेहोरेको, तेस्रो पक्षले बिमाको रकम उपलब्ध गराउन आनाकानी गरिरहेको र प्रहरीले मुद्दा दर्ता गरी कारबाही प्रक्रिया सुरु नगरेकाले पीडित परिवारले आफूहरू बिचल्लीमा परेको गुनासो गरेको छ ।

‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग

राष्ट्रिय किसान सञ्जालले मुलुकभर पशुमा देखिएको ‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग गरेको छ । साथै रोगको शीघ्र नियन्त्रण, पशुबस्तुमा क्षति पुगेका किसानलाई राहत, क्षतिपूर्ति र बिमाको भुक्तानी दिन पनि सञ्जालले माग गरेको छ ।