रुकुम-अर्थमन्त्री जनार्दन शर्माले कोरोना बिमा रकमको भुक्तानी एकदुई दिनबाटै हुने बताएका छन् ।कोरोना बिमितले कागजात पेश गरेको लामो समयसम्म पनि बिमा रकम नपाएको गुनासो आइरहेका बेला अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । गृह जिल्ला रुकुम पश्चिम आएको सन्दर्भमा नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले सदरमुकाम मुसीकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कोरोना बिमाको रकम भुक्तानी केहीदिनबाटै […]