लामाचौर कप : फाइनल स्थगित, उपाधि राशि बाँडियो

पोखरा । लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत वर्षाका कारण पुरुषतर्फको फाइनल खेल स्थगित भएको छ । नेपाल पुलिस क्लब र गण्डकी प्रदेश टिमबीच बिहीबार बिहान हुने भनिएको फाइनल निरन्तर वर्षाका कारण स्थगित गर्ने निर्णय गरिएको आयोजक नवआदर्श सामुदायिक विकास समाजले जनाएको छ । समाजका अध्यक्ष बिहीबार विज्ञप्ति जारी गर्दै रेश्...

सम्बन्धित सामग्री

आयोजकलाई विजय यूथ गोल्डकपको उपाधि

हेटौंडामा सञ्चालन भएको दोस्रो संस्करणको विजय यूथ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक विजय यूथ क्लवले जितेको छ । आज भएको फाइनल भिडन्तमा पदमपोखरी युनाइटेडलाई २–१ ले पराजित गर्दै आयोजकले लगातार दोस्रो पटक उपाधि जितेको हो । पहिलो संस्करणको उपाधि पनि आयोजक...

चितवन गोल्डकपको उपाधि आर्मीलाई

चितवन गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ। नारायणगढको क्याम्पा चौरमा सोमबार सम्पन्न फाइनल खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) एफसि लाई २-० ले पराजित गर्दै आर्मीले उपाधि जितेको हो। आर्मीको...

आईपीएल फाइनल : गुजरात या राजस्थान कसले जिल्ला उपाधि ?

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनल खेल आज (आइतबार) हुँदैन । अहमाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने उपाधि भिडन्तमा गुजरात टाइटान्स र राजस्थान रोयल्स प्रतिस्पर्धा गर्दैछन् । दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ८ १५ बाट सुरु हुनेछ । पहिलो सिजन खेलेर फाइनल पुग्न सफल गुजरात उपाधि जित्दै इतिहास रच्न चाहन्छ ।गुजरातले यो सिजनबाट आइपीएलमा डेब्यू गरेको हो । त्यसैले पहिलो सिजन नै उपाधि आफ्नो पक्षमा पार्ने गुजरातको योजना छ । यता राजस्थान पनि आजको खेलमा सजह जित निकाल्दै प

समर्थकहरूको हौसला विना यो उपाधि सम्भव थिएन : सन्दीप

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले समर्थकको साथले नै उपाधि जित्न सहयोग गरेको बताएका छन् । नेपालले सोमबार त्रिदेशीय शृंखला अन्तर्गत नेपाले फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी) सँग जित निकाल्दै उपाधि आफ्नो पक्षमा परेको थियो । उपाधि जितेपछि पत्रकारहरुसँग कुराकानी गर्दै सन्दीपले समर्थकहरूको साथ र हौसलाले उपाधि जित्न सहयोग गरेको बताए ।  ‘समर्थकहरूले फाइनल खेलसम्म नै हामीलाई था दिनुभयो । उहाँहरुको साथ र हौसलाले नै उपाधि जित्नमा हामीलाई धेरै सहयोग गर्यो । आगामी दिनम

मिसेज नेपाल वर्ल्डको फाइनल उपाधि दीक्षा केसीलाई

वाइवाइ मिसेस नेपाल वर्ल्ड २०२१ को फाइनल उपाधि काठमाडौं बाफलकी दीक्षा केसीले जित्न सफल भएकी छिन्।राजधानीको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा शनिबार अबेर राती सम्पन्न प्रतियोगितामा प्रमुख निर्णायक सिएनएन हिरो तथा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले सोधेको प्रश्नको सटिक जवाफ दिँदै दीक्षा वाइवाइ मिसेस नेपाल वर्ल्ड २०२१ को उपाधि चुम्नसफल भएकी हुन्। उपाधि विजेता केसीले ग्लायलेक्सी […]

उपाधि जित्ने लक्ष्य राखेको नेपाल फाइनल पनि पुग्न सकेन

५ पुस, काठमाडौं । साफ यू-१९ महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित बंगलादेश पुगेको नेपाली यू-१९ महिला फुटबल टिम फाइनल समेत पुग्न असफल भएको छ । पाँच राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपाल राउण्ड रोविन लिगको खेल सकिएपछि तेस्रो हुँदै बाहिरियो । आइतबार भएको आˆनो अन्तिम खेलमा भारतसँग १-० ले पराजित भएपछि नेपाल फाइनल समेत पुग्न सकेन । […]

युरो कप फाइनल : इंग्ल्याण्ड इटाली भिड्दै

काठमाडौं : युरोकप फुटबलको फाइनल खेल आज (आइतबार) राति हुँदैछ । वेम्बली स्टेडियमा हुने फाइनलमा इंग्ल्यान्ड र इटाली प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल राति १२ः४५ बजे सुरु हुनेछ।इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनल खेल्न लागेको हो। एक पटकको च्याम्पियन इटाली भने चौंथो पटक फाइनल खेल्न लागेको हो। इंग्ल्यान्ड र इटाली दुबै टोली यस पटक उपाधि जित्ने लक्ष्यमा रहेका छन्। दुबै टोलीका मुख्य प्रशिक्षक उपाधि जित्न तयार रहेको बताउँछन्।इटालीको यो मुख्य प्रतियोगितामा १० औं फाइनल यात्रा हो। यस अघि इटालीले व

टी-२० सिरिजको फाइनल आज :  नेपाललाई उपाधि घरमा राख्ने अवसर

११ वैशाख काठमाडौं । नेदरल्याण्ड्ससँग शनिबार फाइनल खेल्दा घरेलु टोली नेपाललाई त्रिकोणात्मक टी–२० सिरिजको उपाधि घरमै राख्ने अवसर हुनेछ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भइरहेको नेपाल नेदरल्याण्ड्स र मलेसिया सम्मिलित सिरिजमा नेपाल र नेदरल्याण्ड्स शीर्ष दुई स्थानमा रहेर फाइनल पुगेका हुन् । डबल राउण्ड रोविन लिगमा नेपालले चारमध्ये ३ खेल जित्दै ६ अंक जोड्दा […]