प्रदेश तहमा कोभिड–१९ युनिफाइड अस्पताल तोक्ने तयारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ वटै प्रदेशमा ‘कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पताल’ तोक्ने तयारी गरेको छ ।कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) ले प्रदेशमा सञ्चालन भइरहेका अस्पताललाई ‘कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पताल’ तोक्ने तयारी गरिएको छ ।केन्द्रीय अस्पतालका प्रमुख प्र...

सम्बन्धित सामग्री

डा.भूपेन्द्र बस्नेतले पत्रकारलाई धम्क्याए, महासंघको निन्दा

काठमाडौं । कोभिड–१९ केन्द्रीय युनिफाइड अस्पताल (वीर अस्पताल) का निमित्त प्रमुख प्रशासकीय अधिकारी डा.भूपेन्द्र बस्नेतले पत्रकार उपेन्द्र खड्कालाई धम्क्याएको घटनामा नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले निन्दा गरेको छ । महासङ्घ केन्द्रीय समितिका महासचिव रोशन पुरीले २१ गते जारी गरेको विज्ञप्तिमा ‘नागरिकलाई सुसूचित गर्ने दायित्व निर्वाहमा जुटेका पत्रकारलाई कुनै पनि पक्षबाट धम्क्याउनु निन्दनीय हुनुकासाथै प्रेस तथा […]

वीरमा १५८ कोभिड बेड खाली, पोस्ट कोभिडका बिरामीलाई सेवा लिन आउन आग्रह

८ भदौ, काठमाडौं । कोभिड-१९ युनिफाइड अस्पताल वीरमा १५८ कोभिड बेड खाली भएका छन् । अस्पतालका प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेतका अनुसार ५८ वटा भेन्टिलेटरसहितको आईसीयू र १ सय वटा हाइडिपेन्डेन्सी युनिट (एचडीयू)  खाली छन् । संक्रमितको चाप बढेर अन्य अस्पतालमा बेड मिलाउन हम्मेहम्मे रहेको अस्पतालका कोभिड फोकल पर्सनहरु बताउँछन् । पाटन, टेकु र त्रिवि  […]

अझै पूर्ण रुपमा सञ्चालनमा आएन कोभिड युनिफाइड अस्पताल, जनशक्ति अभाव मुख्य समस्या

अस्पतालमा हाल ३० मेडिकल अफिसर, १ सय नर्स र २ जना क्रिटिकल केयरमा चिकित्सक राखिएको छ । तर, क्रिटिकल केयर सञ्चालन गर्ने चिकित्सक पाउनै नसकिएको उहाँको भनाइ छ ।

वीर अस्पतालका कर्मचारी आन्दोलनमा

काठमाडौं । कोरोना महामारीमा खटिएबापतको सेवा सुविधाको माग गर्दै कोभिड—१९ केन्द्रीय युनिफाइड अस्पताल (वीर अस्पताल) मा स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मी र कर्मचारीको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको थियो । वीर अस्पताल कर्मचारी युनियनका सचिव दीपक मुडवरीका अनुसार प्रहरी हस्तक्षेपमा ४ जना कर्मचारी घाइते भएका छन् । वार्ताकै क्रममा प्रहरीले चार जना महिला […] The post वीर अस्पतालका कर्मचारी आन्दोलनमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश संसदमा पेश

अध्यादेशमा स्वास्थ्य आपतकाल घोषणा गर्नेदेखि कोभिडको युनिफाइड अस्पताल सञ्चालन गर्नेसम्मका व्यवस्था छ।

प्रधानमन्त्रीद्वारा कोभिड-१९ युनिफाइड अस्पताल उद्घाटन (फोटो फिचर)

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबैलाई कोभिड १९ विरुद्धको खोप लगाइसक्ने गरी सरकारले प्रयास अघि बढाएको बताएका छन्। कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालको तल निर्मित सर्जिकल भवनको आइतबार समुद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सबै नागरिकलाई खोपको सुनिश्चितता गर्ने गरि सरकारले पहलकदमी अघि बढाएको बताएका हुन्।उनले जनताको जीवन रक्षा पहिलो कर्तव्य भन्ने भावनाका साथ सरकारले काम गरिरहेको स्पष्ट पारे। वर्तमान सरकारले जनताको जीवनलाई सर्वाधिक महत्व दिएको र जनताको जीवन नै राष

सातै प्रदेशमा कोभिड-१९ युनिफाइड अस्पताल तोक्ने तयारी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशमा ‘कोभिड-१९ युनिफाइड प्रादेशिक अस्पताल’ तोक्ने तयारी गरेको छ । कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)ले प्रदेशमा सञ्चालन भइरहेका अस्पताललाई ‘कोभिड-१९ युनिफाइड प्रादेशिक अस्पताल’ तोक्ने तयारी गरिएको छ ।

कोभिड–१९ युनिफाइड अस्पताल सञ्चालन

सरकारले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) सञ्चालनमा ल्याएको छ । अस्पतालमा अक्सिजन जडान गरी बिरामीको उपचार शुरु गरिएको छ ।अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमले मङ्गलबारदेखि अस्पताल सञ्चालन गरिएको बताए । उनका अनुसार अहिले अस्पतालमा ५० जना सङ्क्रमितलाई भर्ना गरी उपचार गर्न थालिएको छ । “हामीले अहिले पूर्ण रुपमा सबै शय्यामा बिरामी राखेर […]

वीरको नयाँ भवनलाई कोभिड-१९ युनिफाइड अस्पताल बनाउने सरकारको निर्णय

काठमाडौं। सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोभिड-१९ युनिफाइड अस्पताल बनाउने निर्णय गरेको छ। शनिबार बालुवाटारमा बसेको बैठकले उक्त निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप

वीर अस्पतालको नयाँ भवनलाई ५०० शय्याको कोभिड युनिफाइड अस्पताल बनाइने

सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोरोना भाइरस (कोभिड १९)को युनिफाइड (एकीकृत) केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको छ। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले वीर अस्पतालको नयाँ भवनलाई कोभिड १९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको हो।