८ भदौ, काठमाडौं । कोभिड-१९ युनिफाइड अस्पताल वीरमा १५८ कोभिड बेड खाली भएका छन् । अस्पतालका प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेतका अनुसार ५८ वटा भेन्टिलेटरसहितको आईसीयू र १ सय वटा हाइडिपेन्डेन्सी युनिट (एचडीयू) खाली छन् । संक्रमितको चाप बढेर अन्य अस्पतालमा बेड मिलाउन हम्मेहम्मे रहेको अस्पतालका कोभिड फोकल पर्सनहरु बताउँछन् । पाटन, टेकु र त्रिवि […]