कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश संसदमा पेश

अध्यादेशमा स्वास्थ्य आपतकाल घोषणा गर्नेदेखि कोभिडको युनिफाइड अस्पताल सञ्चालन गर्नेसम्मका व्यवस्था छ।

सम्बन्धित सामग्री

कोभिड-१९ संकट व्यवस्थापन विधेयक र औषधि विधेयक संसदमा पेस गर्ने निर्णय

सरकारले कोभिड-१९ संकट व्यवस्थापन विधेयक र औषधि विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले यी दुई अध्यादेश पेस गर्ने निर्णय गरेको हो।

अध्यादेश निष्क्रिय हुँदा कोरोना नियन्त्रणकाे काम प्रभावित हुने

काठमाडौं :  पछिल्लाे पटक भइरहेकाे संसद् अवरूद्धको असर कोरोनाविरुद्धको लडाइमा समेत पर्ने देखिएको छ। संसदबाट पास हुन नसकेपछी कोरोना विरुद्धको लडाइका लागि भनेर ल्याइएका अध्यादेश निष्क्रिय भएका छन्। समयमै संसदबाट पास हुन नसकेपछी स्वास्थ्य सम्बन्धी तीनवटा अध्यादेश पनि निष्क्रिय भएकाले कोरोना संक्रमण नियन्त्रणको कार्य प्रभावित हुने देखिएको हो।यसअघि केपी शर्मा ओली नेतृत्वकाे सरकारले स्वास्थ्य सम्वन्धी तीनवटा अध्यादेश ल्याएको जारी गरेकाे थियाे। जसमा कोभिड १९ संकट व्यवस्थापन

ओलीले ल्याएको अध्यादेश, देउवा सरकारद्वारा सदनमा पेश

काठमाडौं। सरकारले विभिन्न अध्यायदेश प्रतिनिधिसभामा पेश गरेको छ। सोमबार सुरु भएको पुनर्स्थापित प्रतिनिधिसभामा अध्यादेश पेश गरेको हो। बजेटका साथै सपथ सम्वन्धि अध्यादेश, रेव वे अध्ययादेश, औषधि तेस्रो संशोधन अध्यादेश, कोभिड–१९ को संकट व्यवस्थापन अध्यादेश र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि पहिलो संशोधन लगाएतका अध्यादेश सदनमा पेश भएको हो। प्रतिनिधिसभाको पहिलो बैठकमा विभिन्न १६ वटा अध्यादेश पेश भएको हो।

कोभिड–१९ अध्यादेश पालना नगरे एक वर्ष कैद र पाँच लाखसम्म जरिवाना हुने

काठमाडौं । सरकारले हालै जारी गरेको कोभिड–१९ संकट व्यवस्थापनसम्बन्धी अध्यादेशको पालना नगर्नेलाई एक वर्षसम्मको कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार सूचना जारी गर्दै जारी निषेधाज्ञाको पालना नगर्ने र अध्यादेश उल्लंघन गर्नेलाई जरिवाना र सजाय हुनसक्ने जानकारी गराएको हो । अध्यादेश बमोजिम मापदण्ड पालना... The post कोभिड–१९ अध्यादेश पालना नगरे एक वर्ष कैद र पाँच लाखसम्म जरिवाना हुने appeared first on Purbeli News.

कोभिड–१९ अध्यादेशः जुनसुकैबेला स्वास्थ्य आपतकाल

काठमाडौं । कोभिड महामारी रोकथामका लागि सरकारले स्वास्थ्य आपतकाल घोषणा गर्न सक्नेगरी अध्यादेश जारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशमा जुकसुकैबेला स्वास्थ्य आपतकाल घोषणा गर्न सकिने उल्लेख छ । राजपत्रमा प्रकाशित अध्यादेश संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सरकारले अध्यादेश जारी गर्न सिफारिस गरेको हो । कोभिड–१९ स्वास्थ्य आपतकाल […] The post कोभिड–१९ अध्यादेशः जुनसुकैबेला स्वास्थ्य आपतकाल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

यस्तो छ कोभिड-१९ सम्बन्धी अध्यादेश

काठमाडौँ । सरकारले कोभिड-१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश राजपत्रमा प्रकाशित भएको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोभिड-१९ को सङ्क्रमण नेपालमा तीव्र रूपमा बढ्दै गएको सन्दर्भमा सोको रोकथाम, नियन्त्रण, निदान र उपचारसम्बन्धी कार्यलाई एकीकृत र व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि तत्काल कानुनी व्यवस्था गर्न आवश्यक भएको भन्दै अध्यादेश जारी गरेको हो । […]

राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश जारी

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दुई अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपति भण्डारीले शपथ सम्बन्धी अध्यादेश २०७८ र कोभिड-१९ संकट व्यवस्थापन २०७८ अध्यादेश जारी गरेकी हुन् । वैशाख ३१ मा प्रधानमन्त्रीको शपथ विवादमा तानिएको थियो । शपथमा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण गरेका थिएनन् । त्यसबारे सर्वोच्चमा मुद्दा परेको छ । सो मुद्दामा अदालतले अन्तरिम आदेश नदिएपछि १५ दिनभित्र जवाफ दिन आदेश जारी गरेको सन्दर्भमा त्यही विषयलाई

राष्ट्रपतिबाट आज दुई अध्यादेश जारी

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आज दुईवटा अध्यादेश जारी गरेकी छन्। आज राष्ट्रपति भण्डारीले शपथसम्बन्धी अध्यादेश, २०७८ र कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरेका हुन्। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले प्रेस विज्ञप्तिमार्फत् अध्यादेशबारे जानकारी गराएका हुन्।

कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश जारी गरेकी छिन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी हुन्।