वीरको नयाँ भवनलाई कोभिड-१९ युनिफाइड अस्पताल बनाउने सरकारको निर्णय

काठमाडौं। सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोभिड-१९ युनिफाइड अस्पताल बनाउने निर्णय गरेको छ। शनिबार बालुवाटारमा बसेको बैठकले उक्त निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप