वीर अस्पतालका कर्मचारी आन्दोलनमा

काठमाडौं । कोरोना महामारीमा खटिएबापतको सेवा सुविधाको माग गर्दै कोभिड—१९ केन्द्रीय युनिफाइड अस्पताल (वीर अस्पताल) मा स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मी र कर्मचारीको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको थियो । वीर अस्पताल कर्मचारी युनियनका सचिव दीपक मुडवरीका अनुसार प्रहरी हस्तक्षेपमा ४ जना कर्मचारी घाइते भएका छन् । वार्ताकै क्रममा प्रहरीले चार जना महिला […] The post वीर अस्पतालका कर्मचारी आन्दोलनमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

काठमाडौँ उपत्यकामा ८८२ जना कोरोना सङ्क्रमित अस्पताल भर्ना

कोरोनाभाइरस कोभिड १९ सङ्क्रमणका कारण काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा ८८२ जना भर्ना भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकाका ११ वटा अस्पतालका जेनेरल, एचडीयू, आईसीयू र भेन्टिलेटरमा ८८२ जना बिरामी उपचाररत छन् ।सशस्त्र प्रहरी बल अस्पताल, श्री वीरेन्द्र अस्पताल, वीर अस्पताल, नेपाल प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग  अस्पताल,त्रिबि शिक्षण अस्पताल, पाटन अस्पताल,निजामती कर्मचारी अस्पताल,भक्तपुर अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द

वीर अस्पतालको प्रमुखमा डा. लोहनीले जिम्मेवारी पाएपछि कर्मचारी आन्दोलित

२८ पुस, काठमाडौं । सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको प्रमुखमा डा. गुणराज लोहनीलाई जिम्मेवारी दिएपछि कर्मचारीहरू विरोधमा उत्रिएका छन् । नेतृत्व परिवर्तन हुँदा समस्या समाधान नहुने भन्दै अस्पतालका कर्मचारीहरू विरोधमा उत्रिनु परेको वीर अस्पताल युनियनका कर्मचारीका सचिव दीपक मुडभरीले जानकारी दिए । प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका उनीहरुले डा. लोहनीलाई अस्पताल छिर्न नदिने भन्दै […]

वीर अस्पतालमा डा.गुणराज लोहनीलाई हाजिर हुन नदिन कर्मचारी संघको चेतावनी

काठमाडौं, २८ पुस । स्वास्थ्य मन्त्रालयले कोभिड युनिफाइड (वीर अस्पताल)को प्रशासकीय प्रमुखमा सरुवा भएका डा.गुणराज लोहनीलाई हाजिर हुन नदिने वीर अस्पतालका कर्मचारीहरु चेतावनी दिएका छन् । कर्मचारीले उनको सरुवा रोक्न स्वास्थ्य मन्त्रीदेखि प्रधानमन्त्रीसम्मको ध्यानाकर्षण गराएका छन् । वीर अस्पताल कर्मचारी संघले ५ महिनामात्र जागिर अवधि रहेका लोहनी वीर अस्पताल सुधारका विरोधी रहेको भन्दै अर्बौको स्वास्थ्य […]

नेपाल एसबीआई बैंकको वार्षिकोत्सव : वीर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरण

काठमाडौं (अस) । नेपाल एसबीआई बैंकले २८ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वीर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरण गरेको छ । बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले वीर अस्पताल कोभिड एकीकृत केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे । उक्त अवसरमा वीर अस्पतालका उपनिर्देशक डा. आशीष ढुंगाना, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, प्रमुख सञ्चालन अधिकृत यादभेंद्र कान्त, सल्लाहकार छपिराज पन्त तथा अस्पताल तथा बैंकका अन्य कर्मचारी सहभागी थिए ।