कांग्रेस बैठकमा अाज विधान मस्यौदामा सहमति जुटाउने प्रयास

काठमाडौं : कांग्रेसले पार्टीको प्रस्तावित विधान मस्यौदामा सहमति जुटाउने प्रयास गर्ने भएको छ। केन्द्रीय कार्यालय सानेपामा दिउँसो १२ बजे बस्ने बैठकमा प्रस्तावित विधानबारे छलफल गर्ने केन्द्रीय सदस्य पुष्पा भुसालले जानकारी दिए। पदाधिकारी संख्या बढाउने कि नबढाउने, तिनको निर्वाचन पद्धति के हुने, केन्द्रीय कार्यसमितिमा सभापतिलाई...

सम्बन्धित सामग्री

माओवादी विधान अधिवेशनको प्रस्ताव तयार पार्ने जिम्मा पदाधिकारीलाई

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)ले पार्टीको विधान सम्मेलनका लागि प्रस्ताव तयार पार्ने जिम्मेवारी पार्टी पदाधिकारीलाई दिएको छ। शुक्रवार र शनिवार २ दिन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकले आगामी फागुन १, २ र ३ गते बोलाइको सो सम्मेलनमा प्रस्तुत गर्ने प्रस्तावलाई अन्तिम रुप दिने जिम्मेवारी पार्टी पदाधिकारी बैठकलाई दिएको हो। बैठकमा नेताहरुबीच पार्टीको केन्द्रीय समिति १५१ सदस्य रहने प्रस्तावमा सहमति भएको पनि पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी द

सहमति नभएपछि नाउपाले २ जनालाई महासचिव घोषणा गर्‍यो

२८ पुस, धनगढी । नागरिक उन्मुक्ति पार्टीको महासचिवमा दुई जनालाई सर्वसम्मत घोषणा गर्दै प्रमाणपत्र दिइएको छ । टीकापुरमा जारी प्रथम महाधिवेशनले पार्टीको विधान संशोधन गरेर दुई जना महासचिव राख्ने व्यवस्था गर्ने सहमति गर्दै महासचिवमा कैलालीका गंगाराम थारु र लुम्बिनीका धर्मबहादुर चौधरीलाई निर्वाचित भएको घोषणा गरिएको छ । उपाध्यक्षमा सर्वसम्मत भएका रतन थापाले विधान संशोधन गर्नेगरी […]

प्रचण्डको दाबी : पदाधिकारीमा लगभग सहमति भैसकेको छ, भोलि टुंगो लाग्छ

काठमाडौं, १८ पुस : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदाधिकारीको टुंगो भोलि लाग्ने बताएका छन् । नेकपा माओवादीको जारी महाधिवेशन अन्तर्गतको बन्दसत्रमा प्रचण्डले पदाधिकारीमा लगभग सहमति भएको बताउँदै भोलि टुंगो लाग्ने दाबी गरे । सोमबार बस्ने केन्द्रीय समिति बैठकले टुंगो लाग्ने उनको भनाइ थियो । ‘विधान अनुसार पदाधिकारी केन्द्रीय समितिले टुंगो लगाउने […]

सहमति गर्न माओवादी बन्दसत्र स्थगित

काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र दुई घण्टाको लागि स्थगित भएको छ। क्लस्टर र भूगोलमा कुरा नमिलेपछि सहमतिको लागि बन्दसत्र दुई घण्टाका लागि स्थगित गरिएको हो। सहमति नजुटे निर्वाचन प्रक्रियामा जाने माओवादी केन्द्रले जनाएको छ।त्यस्तै माओवादी आयोजक कमिटीको बैठक सुरु भएको छ। बैठकमा स्थायी कमिटीको निर्णय आयोजक कमिटीमा पेस गर्ने तालिका छ। बिहान ११ बजेपछि सुरु भएको बन्दसत्रमा विधानबारे उठेका प्रश्नको नेता देव गुरुङले जवाफ दिएपछि सुझाव समेत समेट्नेगरी विधान मस्य

भीम रावलले कवितामार्फत यसरी व्यक्त गरे विधान महाधिवेशन समारोहका अनुभूतिहरु

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीमा शुक्रवारबाट शुरु भयो। महाधिवेशनको उद्घाटनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरे। माधव कुमार नेपालको साथ छाडेर ओली तिर रहेका नेताहरुले १० बुँदे सहमति ओलीले उल्लंघन गर्दै एकलौटी ढंगले अगाडि बढेको आरोप लगाउँदै आएका छन्। अझै पनि…

लोसपाले पनि पारित गर्यो प्रदेश २ को संसदीय दलको विधान

जनकपुरधाम : समाजवादी लोकतान्त्रिक पार्टी (लोसपा) ले प्रदेश २ को संसदीय दलको विधान पारित गरेको छ। केही दिनअघि जनता समाजवादी पार्टी (जसपा) ले पनि संसदीय दलको विधान पारित गरेको थियो।लोसपा प्रदेश सांसदको जनकपुरधाममा सोमबार बसेको बैठकले विधान पारित गरेको हो।बैठकले विधान पारित गरे पनि संसदीय दलको नेता छान्न सहमति हुन नसकेको सांसद परमेश्वर साहले बताए।उनले प्रदेश सांसद जितेन्द्र सोनललाई सर्वसम्मतिबाट संसदीय दलको नेता बनाउने प्रयास भएको तर सहमति हुन नसकेकाले निर्वाचन प्रक्रियामा जाने बताए।

एमाले विधान महाधिवेशन तयारी, बल्झियो दशबुँदे सहमति

सहमति कार्यान्वयन नभएको भन्दै उपाध्यक्ष भीम रावलसहितका नेताहरूको असन्तुष्टि विधान महाधिवेशनको पूर्वसन्ध्यामा एमालेमा दशबुँदे सहमति बल्झेको छ । जारी केन्द्रीय कमिटी बैठकबाट सहमति पूर्ण रूपमा कार्यान्वयन नभए त्यसले विधान महाधिवेशन प्रभावित हुन...

जसपामा भाँडियो सहमति : महन्थलगत्तै उपेन्द्रको अर्को पत्र, सहमतिमा ब्रेक!

काठमाडौं : जनता समाजवादी पार्टी जसपाभित्रको विवाद बल्झिएको छ। अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच पार्टीलाई एकताबद्ध गरेर अगाडि लैजाने सहमति गरेर विज्ञप्ति ल्याएलगत्तै विवाद बल्झिएको हो। अध्यक्ष ठाकुरले संसदीय दलको नेतामा राजेन्द्र महतो चयन गरेको भन्दै संसद् सचिवालयमा दर्ता गर्न पठाएपछि सहमति भाँडिएको हो। अध्यक्ष ठाकुरले पत्र पठाएलगत्तै अर्का अध्यक्ष यादवले पनि संसदीय दलमा कोही नेता चयन नगरेको भन्दै अर्को पत्र पठाएका छन्। दलको विधान समेत नबनेको अवस्थामा दलको&

विधान मस्यौदामा सहमति, कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित गर्ने

काठमाडौं : नेपाली कांग्रेसको विधान मस्यौदामा केन्द्रीय समितिमा सहमति भएको छ। उपसभापति, महामन्त्री र सहमहामन्त्री दुई/दुई गरी आठ जनाको पदाधिकारी बनाउने सहमति भएको नेता अर्जुनरसिंह केसीले बताए। कोषाध्यक्ष भने केन्द्रीय समितिबाट मनोनीत गर्ने बताइएको छ। पदाधिकारी सरहको प्रवक्ता पनि मनोनीत गर्ने सहमति भएको नेता केसीले ज...