काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीमा शुक्रवारबाट शुरु भयो। महाधिवेशनको उद्घाटनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरे।
माधव कुमार नेपालको साथ छाडेर ओली तिर रहेका नेताहरुले १० बुँदे सहमति ओलीले उल्लंघन गर्दै एकलौटी ढंगले अगाडि बढेको आरोप लगाउँदै आएका छन्। अझै पनि…